बैतडी। बैतडीमा वैकल्पिक माध्यमबाट पठनपाठन सुरू गरिएको छ।

कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन सुरू गरिएको हो।

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका छन्।

रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जबाट आजदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए।

आजदेखि हरेक दिन साँझ ६ः१५ बजेदेखि ७ः०० बजेसम्म र बिहान ८ः३० बजेदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन हुनेछ।

एक हप्तासम्म साँझको समयमा विज्ञान विषयको पढाइ हुनेछ भने बिहान ८ः३० बजे सामाजिक शिक्षाको पढाइ हुनेछ।

एक हप्ता माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन हुनेछ। रासस

" /> बैतडी। बैतडीमा वैकल्पिक माध्यमबाट पठनपाठन सुरू गरिएको छ।

"> बैतडीमा वैकल्पिक माध्यमबाट पठनपाठन सुरू: Dekhapadhi
बैतडीमा वैकल्पिक माध्यमबाट पठनपाठन सुरू
बैतडी। बैतडीमा वैकल्पिक माध्यमबाट पठनपाठन सुरू गरिएको छ।

कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन सुरू गरिएको हो।

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका छन्।

रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जबाट आजदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए।

आजदेखि हरेक दिन साँझ ६ः१५ बजेदेखि ७ः०० बजेसम्म र बिहान ८ः३० बजेदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन हुनेछ।

एक हप्तासम्म साँझको समयमा विज्ञान विषयको पढाइ हुनेछ भने बिहान ८ः३० बजे सामाजिक शिक्षाको पढाइ हुनेछ।

एक हप्ता माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन हुनेछ। रासस

प्रतिक्रिया दिनुहोस्