काठमाडाैं। काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको भन्दै  वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ।

सो संगठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरूले लकडाउनका कारण आफूहरू ठूलो मारमा परेका तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो गरे।

सोही अवसरमा संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने, “पर्यटन व्यवसाय हाल ठप्प भएको छ, तत्काल खुल्ने सम्भावना पनि नभएकाले मजदुरको जीवनयापनमा झन समस्या थपिएको छ, यस्तो अवस्थामा राज्यले हामीहरूलाई वैकल्पिक व्यवस्था गर्नुपर्छ।”

मजदुर प्रायः सुकुम्वासी र घरजग्गा नभएका कोठा भाडामा लिएर बस्न सक्ने क्षमतासमेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका असहाय भाएकाले निजहरूको पहिचान गरी गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने संगठनको माग छ।

संगठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका सदस्य टीका परेल, रिक्सा चालक सानु कान्छा तामाङ र विकास परियारले सरकारले रिक्सा चालकलाई वैकल्पिक व्यवस्था नगरेको खण्डमा संघर्षमा जाने चेतावनी दिए। रासस

" /> काठमाडाैं। काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको भन्दै  वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ।

सो संगठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरूले लकडाउनका कारण आफूहरू ठूलो मारमा परेका तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो गरे।

सोही अवसरमा संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने, “पर्यटन व्यवसाय हाल ठप्प भएको छ, तत्काल खुल्ने सम्भावना पनि नभएकाले मजदुरको जीवनयापनमा झन समस्या थपिएको छ, यस्तो अवस्थामा राज्यले हामीहरूलाई वैकल्पिक व्यवस्था गर्नुपर्छ।”

मजदुर प्रायः सुकुम्वासी र घरजग्गा नभएका कोठा भाडामा लिएर बस्न सक्ने क्षमतासमेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका असहाय भाएकाले निजहरूको पहिचान गरी गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने संगठनको माग छ।

संगठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका सदस्य टीका परेल, रिक्सा चालक सानु कान्छा तामाङ र विकास परियारले सरकारले रिक्सा चालकलाई वैकल्पिक व्यवस्था नगरेको खण्डमा संघर्षमा जाने चेतावनी दिए। रासस

"> वैकल्पिक व्यवस्था गर्न रिक्सा चालकहरूको माग: Dekhapadhi
वैकल्पिक व्यवस्था गर्न रिक्सा चालकहरूको माग
काठमाडाैं। काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको भन्दै  वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ।

सो संगठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरूले लकडाउनका कारण आफूहरू ठूलो मारमा परेका तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो गरे।

सोही अवसरमा संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने, “पर्यटन व्यवसाय हाल ठप्प भएको छ, तत्काल खुल्ने सम्भावना पनि नभएकाले मजदुरको जीवनयापनमा झन समस्या थपिएको छ, यस्तो अवस्थामा राज्यले हामीहरूलाई वैकल्पिक व्यवस्था गर्नुपर्छ।”

मजदुर प्रायः सुकुम्वासी र घरजग्गा नभएका कोठा भाडामा लिएर बस्न सक्ने क्षमतासमेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका असहाय भाएकाले निजहरूको पहिचान गरी गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने संगठनको माग छ।

संगठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका सदस्य टीका परेल, रिक्सा चालक सानु कान्छा तामाङ र विकास परियारले सरकारले रिक्सा चालकलाई वैकल्पिक व्यवस्था नगरेको खण्डमा संघर्षमा जाने चेतावनी दिए। रासस

प्रतिक्रिया दिनुहोस्