काठमाडाैं। नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत् मंगलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन्।

कोभिड-१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो।

संयुक्त राष्ट्रसंघको आह्वानमा ती मुलुकमा तीन महिनाअघि नै खटिई जानुपर्ने शान्ति सैनिक कोभिड-१९ कै कारण रोकिन परेको थियो।

नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत् शान्ति सैनिक पठाउन लागिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

उक्त विमानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागि ५६ सैनिक प्रहरी र मालीका लागि १२८ सैनिक इञ्जिनियरको प्राविधिक टोली जानेछ।

जङ्गी अड्डाका अनुसार, केही समयपछि नै २३० जनाको शान्ति सैनिकको अर्काे टोली द्वन्द्वग्रस्त मुलुक लिबिया प्रस्थान गर्नेछ।

सुडानका लागि प्रस्थान गर्नुपर्ने अर्काे शान्ति सैनिक टोली सम्पूर्ण तालीम प्रशिक्षण पूरा गरे पनि त्यहाँबाट अनुमति प्राप्त भई नसकेका कारण त्यसतर्फ जान थप केही समय कुर्नपर्ने देखिएको छ।

सुडान खटिने नेपाली शान्ति सैनिकको सङ्ख्या ७०० छ। पछिल्लो समय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ परिचालित शान्ति सैनिकको डफ्फा एक वर्षका लागि खटिँदै आएको छ। रासस

" /> काठमाडाैं। नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत् मंगलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन्।

कोभिड-१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो।

संयुक्त राष्ट्रसंघको आह्वानमा ती मुलुकमा तीन महिनाअघि नै खटिई जानुपर्ने शान्ति सैनिक कोभिड-१९ कै कारण रोकिन परेको थियो।

नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत् शान्ति सैनिक पठाउन लागिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

उक्त विमानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागि ५६ सैनिक प्रहरी र मालीका लागि १२८ सैनिक इञ्जिनियरको प्राविधिक टोली जानेछ।

जङ्गी अड्डाका अनुसार, केही समयपछि नै २३० जनाको शान्ति सैनिकको अर्काे टोली द्वन्द्वग्रस्त मुलुक लिबिया प्रस्थान गर्नेछ।

सुडानका लागि प्रस्थान गर्नुपर्ने अर्काे शान्ति सैनिक टोली सम्पूर्ण तालीम प्रशिक्षण पूरा गरे पनि त्यहाँबाट अनुमति प्राप्त भई नसकेका कारण त्यसतर्फ जान थप केही समय कुर्नपर्ने देखिएको छ।

सुडान खटिने नेपाली शान्ति सैनिकको सङ्ख्या ७०० छ। पछिल्लो समय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ परिचालित शान्ति सैनिकको डफ्फा एक वर्षका लागि खटिँदै आएको छ। रासस

"> नेपाली शान्ति सैनिक माली र सेन्ट्रल अफ्रिका प्रस्थान गर्दै: Dekhapadhi
नेपाली शान्ति सैनिक माली र सेन्ट्रल अफ्रिका प्रस्थान गर्दै
काठमाडाैं। नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत् मंगलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन्।

कोभिड-१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो।

संयुक्त राष्ट्रसंघको आह्वानमा ती मुलुकमा तीन महिनाअघि नै खटिई जानुपर्ने शान्ति सैनिक कोभिड-१९ कै कारण रोकिन परेको थियो।

नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत् शान्ति सैनिक पठाउन लागिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

उक्त विमानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागि ५६ सैनिक प्रहरी र मालीका लागि १२८ सैनिक इञ्जिनियरको प्राविधिक टोली जानेछ।

जङ्गी अड्डाका अनुसार, केही समयपछि नै २३० जनाको शान्ति सैनिकको अर्काे टोली द्वन्द्वग्रस्त मुलुक लिबिया प्रस्थान गर्नेछ।

सुडानका लागि प्रस्थान गर्नुपर्ने अर्काे शान्ति सैनिक टोली सम्पूर्ण तालीम प्रशिक्षण पूरा गरे पनि त्यहाँबाट अनुमति प्राप्त भई नसकेका कारण त्यसतर्फ जान थप केही समय कुर्नपर्ने देखिएको छ।

सुडान खटिने नेपाली शान्ति सैनिकको सङ्ख्या ७०० छ। पछिल्लो समय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ परिचालित शान्ति सैनिकको डफ्फा एक वर्षका लागि खटिँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्