काठमाडौं। महानगरीय अपराध महाशाखा स्थानान्तरण भएको छ। टेकुमा रहेको महाशाखाको भवन निर्माण शुरू हुन लागेपछि नयाँ ठाउँमा स्थानान्तरण गरिएको हो।
काठमाडौं महानगरपालिका-३१ मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ स्थानान्तरण गरिएको छ।
महाशाखाबाट हुँदै आएको काम कारबाही सञ्चालनमा असहजता हुने भएकोले कार्य सञ्चालनार्थ मिनभवनमा स्थानान्तरण भई कार्यालय सञ्चालन भएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महानगरीय अपराध महाशाखा स्थानान्तरण

काठमाडौं। महानगरीय अपराध महाशाखा स्थानान्तरण भएको छ। टेकुमा रहेको महाशाखाको भवन निर्माण शुरू हुन लागेपछि नयाँ ठाउँमा स्थानान्तरण गरिएको हो।

काठमाडौं महानगरपालिका-३१ मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ स्थानान्तरण गरिएको छ।

महाशाखाबाट हुँदै आएको काम कारबाही सञ्‍चालनमा असहजता हुने भएकोले कार्य सञ्‍चालनार्थ मिनभवनमा स्थानान्तरण भई कार्यालय सञ्‍चालन भएको महानगरीय अपराध महाशाखाले जनाएको छ।