काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले यौनजन्य अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान पद्दतिलाई व्यवस्थित र वैज्ञानिक बनाउनेतर्फ प्रहरी दृढ रहेको बताएका छन्।

प्रहरी प्रधान कार्यालयमा ‘यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका’ बिमोचन गर्दै उनले महिला तथा बालबालिका उपर हुने यौनजन्य अपराधका कारण समग्र समाजमा नै दीर्घकालीन असर पारेको बताए।

“अनुसन्धानकर्तालाई पूर्ण व्यावसायिक बनाई समग्र अनुसन्धान प्रणालीलाई नै उत्तरदायी र अनुमानयोग्य बनाउने छ,” उनले भने, “कानून कार्यान्वयनको जिम्मेवारीमा रहेको नेपाल प्रहरीले महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य हिंसाबाट मुक्त भई स–सम्मान बाँच्न पाउने हकको व्यवहारिक प्रत्याभूति गराउन सदैव क्रियाशील रहेको छ।”

महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य अपराधको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुका लागि यो पुस्तिका फलदायी हुने आईजीपी ज्ञवालीको भनाई छ।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले यौनजन्य अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान पद्दतिलाई व्यवस्थित र वैज्ञानिक बनाउनेतर्फ प्रहरी दृढ रहेको बताएका छन्।

प्रहरी प्रधान कार्यालयमा ‘यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका’ बिमोचन गर्दै उनले महिला तथा बालबालिका उपर हुने यौनजन्य अपराधका कारण समग्र समाजमा नै दीर्घकालीन असर पारेको बताए।

“अनुसन्धानकर्तालाई पूर्ण व्यावसायिक बनाई समग्र अनुसन्धान प्रणालीलाई नै उत्तरदायी र अनुमानयोग्य बनाउने छ,” उनले भने, “कानून कार्यान्वयनको जिम्मेवारीमा रहेको नेपाल प्रहरीले महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य हिंसाबाट मुक्त भई स–सम्मान बाँच्न पाउने हकको व्यवहारिक प्रत्याभूति गराउन सदैव क्रियाशील रहेको छ।”

महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य अपराधको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुका लागि यो पुस्तिका फलदायी हुने आईजीपी ज्ञवालीको भनाई छ।

"> यौनजन्य अपराधको अनुसन्धान उच्च प्राथमिकतामा : प्रहरी महानिरीक्षक: Dekhapadhi
यौनजन्य अपराधको अनुसन्धान उच्च प्राथमिकतामा : प्रहरी महानिरीक्षक
काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले यौनजन्य अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान पद्दतिलाई व्यवस्थित र वैज्ञानिक बनाउनेतर्फ प्रहरी दृढ रहेको बताएका छन्।

प्रहरी प्रधान कार्यालयमा ‘यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका’ बिमोचन गर्दै उनले महिला तथा बालबालिका उपर हुने यौनजन्य अपराधका कारण समग्र समाजमा नै दीर्घकालीन असर पारेको बताए।

“अनुसन्धानकर्तालाई पूर्ण व्यावसायिक बनाई समग्र अनुसन्धान प्रणालीलाई नै उत्तरदायी र अनुमानयोग्य बनाउने छ,” उनले भने, “कानून कार्यान्वयनको जिम्मेवारीमा रहेको नेपाल प्रहरीले महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य हिंसाबाट मुक्त भई स–सम्मान बाँच्न पाउने हकको व्यवहारिक प्रत्याभूति गराउन सदैव क्रियाशील रहेको छ।”

महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य अपराधको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुका लागि यो पुस्तिका फलदायी हुने आईजीपी ज्ञवालीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्