काठमाडौं। ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित बालेश्वरी माविको भवन निर्माणमा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका इन्जिनियर शिरोमणि ढकाल र सब-इन्जिनियर अशोक रोकायसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

विद्यालयको भवन निर्माण गर्ने क्रममा मूल ढलान, पिलर, टाई बिम र प्लिन्थ बिमलगायतका ढलानमा सम्झौतामा उल्लेख भएभन्दा कम गुणस्तरको काम गरेको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएअनुसार गुणस्तरहीन कामलाई निर्धारित मापदण्डबमोजिम भएको भन्दै सिफारिस गर्ने प्राविधिकद्वय ढकाल र रोकाय तथा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठमाथि भ्रष्टाचारको मुद्दा चलाइएको हो। 

भवन निर्माणका क्रममा निर्धारित मापदण्डअनुसार काम नगरेर १५ लाख ५७ हजार ९८२ रूपैयाँ हानि नोक्सानी गरेको अभियोगमा मुद्दा चलाइएकाहरूविरुद्ध त्यतिनै रूपैयाँको मागदाबी गरिएको छ।

" /> काठमाडौं। ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित बालेश्वरी माविको भवन निर्माणमा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका इन्जिनियर शिरोमणि ढकाल र सब-इन्जिनियर अशोक रोकायसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

विद्यालयको भवन निर्माण गर्ने क्रममा मूल ढलान, पिलर, टाई बिम र प्लिन्थ बिमलगायतका ढलानमा सम्झौतामा उल्लेख भएभन्दा कम गुणस्तरको काम गरेको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएअनुसार गुणस्तरहीन कामलाई निर्धारित मापदण्डबमोजिम भएको भन्दै सिफारिस गर्ने प्राविधिकद्वय ढकाल र रोकाय तथा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठमाथि भ्रष्टाचारको मुद्दा चलाइएको हो। 

भवन निर्माणका क्रममा निर्धारित मापदण्डअनुसार काम नगरेर १५ लाख ५७ हजार ९८२ रूपैयाँ हानि नोक्सानी गरेको अभियोगमा मुद्दा चलाइएकाहरूविरुद्ध त्यतिनै रूपैयाँको मागदाबी गरिएको छ।

"> विद्यालयको भवन निर्माणमा अनियमितता: Dekhapadhi
विद्यालयको भवन निर्माणमा अनियमितता <p style="text-align: justify;">काठमाडौं।&nbsp;ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित बालेश्वरी माविको भवन निर्माणमा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका इन्जिनियर शिरोमणि ढकाल र सब-इन्जिनियर अशोक रोकायसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा&nbsp;दायर गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">विद्यालयको भवन निर्माण गर्ने क्रममा मूल ढलान, पिलर, टाई बिम र प्लिन्थ बिमलगायतका ढलानमा सम्झौतामा उल्लेख भएभन्दा कम गुणस्तरको काम गरेको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएअनुसार गुणस्तरहीन कामलाई निर्धारित मापदण्डबमोजिम भएको भन्दै सिफारिस गर्ने प्राविधिकद्वय ढकाल र रोकाय तथा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठमाथि भ्रष्टाचारको मुद्दा&nbsp;चलाइएको हो।&nbsp;</p> <p style="text-align: justify;">भवन निर्माणका क्रममा निर्धारित मापदण्डअनुसार काम नगरेर १५ लाख ५७ हजार ९८२ रूपैयाँ हानि&nbsp;नोक्सानी गरेको अभियोगमा मुद्दा&nbsp;चलाइएकाहरूविरुद्ध त्यतिनै रूपैयाँको मागदाबी गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्