काठमाडौं। गृह मन्त्रालयले मास्क नलगाएर घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

“मापदण्डअनुसार लकडाउन खुकुलो बनाउन भनिएको थियो। त्यसअनुसार कार्यान्वयन हुन सकेन”, उनले भने, “निश्चित स्वास्थ्य सुरक्षा अपनाएर शर्तमा सहजीकरण गर्न दिइएको थियो। तर, त्यसो हुन नसकेकाले पक्राउ गर्न भनिएको हो।”

अहिले सबै कुरा उल्लंघन गरेर मानिसहरूको आवागमन बढेपछि कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो।

गृहको आदेशको पालना नगरेर भीडभाडमा जाने, सुरक्षा नअपनाउनेलगायतका कामहरू भएको गृहको ठहर छ।

गृहको आदेशसँगै अब मास्क नलगाएर घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने भएको छ।

उपत्यका क्षेत्रमा पनि हाल दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले अहिले खुकुलो भएको लकडाउनमा थप कडाइ गर्नेसमेत देखिएको छ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने भए पनि स्वास्थ्य सुरक्षा अपनाएर मात्रै निस्कन सरकारले भनेको छ।

" /> काठमाडौं। गृह मन्त्रालयले मास्क नलगाएर घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

“मापदण्डअनुसार लकडाउन खुकुलो बनाउन भनिएको थियो। त्यसअनुसार कार्यान्वयन हुन सकेन”, उनले भने, “निश्चित स्वास्थ्य सुरक्षा अपनाएर शर्तमा सहजीकरण गर्न दिइएको थियो। तर, त्यसो हुन नसकेकाले पक्राउ गर्न भनिएको हो।”

अहिले सबै कुरा उल्लंघन गरेर मानिसहरूको आवागमन बढेपछि कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो।

गृहको आदेशको पालना नगरेर भीडभाडमा जाने, सुरक्षा नअपनाउनेलगायतका कामहरू भएको गृहको ठहर छ।

गृहको आदेशसँगै अब मास्क नलगाएर घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने भएको छ।

उपत्यका क्षेत्रमा पनि हाल दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले अहिले खुकुलो भएको लकडाउनमा थप कडाइ गर्नेसमेत देखिएको छ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने भए पनि स्वास्थ्य सुरक्षा अपनाएर मात्रै निस्कन सरकारले भनेको छ।

"> मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन: Dekhapadhi
मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं। गृह मन्त्रालयले मास्क नलगाएर घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

“मापदण्डअनुसार लकडाउन खुकुलो बनाउन भनिएको थियो। त्यसअनुसार कार्यान्वयन हुन सकेन”, उनले भने, “निश्चित स्वास्थ्य सुरक्षा अपनाएर शर्तमा सहजीकरण गर्न दिइएको थियो। तर, त्यसो हुन नसकेकाले पक्राउ गर्न भनिएको हो।”

अहिले सबै कुरा उल्लंघन गरेर मानिसहरूको आवागमन बढेपछि कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो।

गृहको आदेशको पालना नगरेर भीडभाडमा जाने, सुरक्षा नअपनाउनेलगायतका कामहरू भएको गृहको ठहर छ।

गृहको आदेशसँगै अब मास्क नलगाएर घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने भएको छ।

उपत्यका क्षेत्रमा पनि हाल दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले अहिले खुकुलो भएको लकडाउनमा थप कडाइ गर्नेसमेत देखिएको छ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने भए पनि स्वास्थ्य सुरक्षा अपनाएर मात्रै निस्कन सरकारले भनेको छ।

प्रतिक्रिया दिनुहोस्