कैलाली। ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले थालेको अभियानअन्तर्गत डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनको आज उद्घाटन गरिएको छ।
फाउन्डेसनका अध्यक्ष श्याम तायल, अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले संयुक्तरूपमा उदघाटन गरेका छन्।
एक करोड ६ लाख ६७ हजार ५९५ रूपैयाँ लागतमा स्थापना भएको पीसीआर मेसिन खरिदका लागि स्थानीय व्यापारी, संघसस्था र व्यक्तिहरूले देश तथा विदेशबाट सहयोग गरेका थिए।
सुदुरपश्चिम प्रदेशक सात पहाडी जिल्लालाई सहज हुनेगरी डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन सहयोग गरेको संस्थाका अध्यक्ष तायलले बताए।
" /> कैलाली। ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले थालेको अभियानअन्तर्गत डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनको आज उद्घाटन गरिएको छ।फाउन्डेसनका अध्यक्ष श्याम तायल, अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले संयुक्तरूपमा उदघाटन गरेका छन्।

">