काठमाडौं। प्रहरीले काठमाडौंको दरबारमार्गस्थित पशुपति अन्नपूर्ण आश्रमका एक सञ्चालकलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर घर भएका उक्त आश्रमका सञ्चालक जगदीश वैद्यलाई पक्राउ गरेको हो।

पक्राउ परेका वैद्यलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको कालिमाटीमा रहेको महिला तथा बालबालिका सेलको जिम्मा लगाइएको छ।

एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुईहप्ता अघि ती महिला कर्मचारीले जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

" /> काठमाडौं। प्रहरीले काठमाडौंको दरबारमार्गस्थित पशुपति अन्नपूर्ण आश्रमका एक सञ्चालकलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर घर भएका उक्त आश्रमका सञ्चालक जगदीश वैद्यलाई पक्राउ गरेको हो।

पक्राउ परेका वैद्यलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको कालिमाटीमा रहेको महिला तथा बालबालिका सेलको जिम्मा लगाइएको छ।

एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुईहप्ता अघि ती महिला कर्मचारीले जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

"> पशुपति अन्नपूर्ण आश्रमका सञ्चालक पक्राउ: Dekhapadhi
पशुपति अन्नपूर्ण आश्रमका सञ्चालक पक्राउ
काठमाडौं। प्रहरीले काठमाडौंको दरबारमार्गस्थित पशुपति अन्नपूर्ण आश्रमका एक सञ्चालकलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर घर भएका उक्त आश्रमका सञ्चालक जगदीश वैद्यलाई पक्राउ गरेको हो।

पक्राउ परेका वैद्यलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको कालिमाटीमा रहेको महिला तथा बालबालिका सेलको जिम्मा लगाइएको छ।

एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुईहप्ता अघि ती महिला कर्मचारीले जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्