भोजपुर। लकडाउन अवधिमा बन्द भएका शैक्षिक संस्थाहरूलाई मासिक शुल्क नलिन र अविभावकहरूलाई नतिर्न नेपाल विद्यार्थी संघ भोजपुरले आग्रह गरेको छ।

नेविसंघले आज भोजपुरमा पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको हो। निजी विद्यालयहरूको संगठन प्याब्सन र एनप्याब्सनले शुल्क तिर्न भनी गरेको अपीलको  निन्दा गर्दै विद्यालय संचालन भएको समयदेखिको मात्र शुल्क बुझाउन नेविसंघले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ। 

बन्द भएको बेलाको शुल्क लिए ती शैक्षिक संस्थाहरूको विरुद्ध संघ कडा कदम चाल्न बाध्य हुने नेविसंघ भोजपुरका सभापति टार्जन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। 

" /> भोजपुर। लकडाउन अवधिमा बन्द भएका शैक्षिक संस्थाहरूलाई मासिक शुल्क नलिन र अविभावकहरूलाई नतिर्न नेपाल विद्यार्थी संघ भोजपुरले आग्रह गरेको छ।

नेविसंघले आज भोजपुरमा पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको हो। निजी विद्यालयहरूको संगठन प्याब्सन र एनप्याब्सनले शुल्क तिर्न भनी गरेको अपीलको  निन्दा गर्दै विद्यालय संचालन भएको समयदेखिको मात्र शुल्क बुझाउन नेविसंघले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ। 

बन्द भएको बेलाको शुल्क लिए ती शैक्षिक संस्थाहरूको विरुद्ध संघ कडा कदम चाल्न बाध्य हुने नेविसंघ भोजपुरका सभापति टार्जन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। 

"> लकडाउन अवधिको शुल्क नलिन र नतिर्न नेविसंघ भोजपुरको अनुरोध: Dekhapadhi
लकडाउन अवधिको शुल्क नलिन र नतिर्न नेविसंघ भोजपुरको अनुरोध <p style="text-align: justify;">भोजपुर। लकडाउन अवधिमा बन्द भएका शैक्षिक संस्थाहरूलाई मासिक शुल्क नलिन र अविभावकहरूलाई नतिर्न नेपाल विद्यार्थी संघ भोजपुरले आग्रह गरेको छ।</p> <p style="text-align: justify;">नेविसंघले आज भोजपुरमा पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको हो। निजी विद्यालयहरूको संगठन प्याब्सन र एनप्याब्सनले शुल्क तिर्न भनी गरेको अपीलको &nbsp;निन्दा गर्दै विद्यालय संचालन भएको समयदेखिको मात्र शुल्क बुझाउन नेविसंघले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ।&nbsp;</p> <p style="text-align: justify;">बन्द भएको बेलाको शुल्क लिए ती शैक्षिक संस्थाहरूको विरुद्ध संघ कडा कदम चाल्न बाध्य हुने नेविसंघ भोजपुरका सभापति टार्जन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्