काठमाडाैं। नेपाली सेनाले गुल्मीका विभिन्न स्थानीय तहमा पहिराेमा परेकाकाे उद्धार गरेकाे छ।
वीरभद्र जंग गुल्मको खोज तथा उद्धार टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायको सहयोगमा गुल्मी जिल्लाको ईश्मा गाउँपालिका-१, मल्दी र मुसिकोट नगरपालिका-२, मुसिकोटमा पहिरोमा परेका एक बालक र एक बालिकाको शव निकालेकाे सेनाले जानकारी दिएकाे छ।
उक्त पहिराेमा परेका ६ जनाको उद्धार गरी थप उपचारका लागि दुई जना महाराजगञ्जस्थित टिचिङ अस्पताल र चारजना छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पठाइएको जानकारी दिएकाे छ।
उक्त क्षेत्रका ११७ घर जोखिममा रहेकोले नजिकैको हिमालय माध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ।
साथै, जिल्ला प्रशासन कार्यालयले व्यवस्था गरेको खाद्यान्न तथा नेपाल रेडक्रस सोसाइटी, गुल्मीले व्यवस्था गरेको राहत सामग्री पहिरो प्रभावितहरुलाई वितरण गरिएको सेनाले जनाएकाे छ।

गुल्मीकाे पहिराेमा परेकालाई नेपाली सेनाले गर्याे उद्धार: Dekhapadhi
गुल्मीकाे पहिराेमा परेकालाई नेपाली सेनाले गर्याे उद्धार