रूपन्देही। प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने  बताएका छन्।
रिपोर्टर्स क्लब प्रदेश ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तरक्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रूपले सङ्‍कटमा रहेकाले  पत्रकारलाई सहयोग गरिने प्रतिबद्धता जनाए। उनले भने, “हामी पत्रकारलाई भोकै मर्न दिँदैनौ ।”
सो अवसरमा नेपाली कांग्रेसका सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राखे।
नेपाल पत्रकार महासङ्‍घ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले महामारीको कारण देखाएर कुनै पनि पत्रकारलाई सञ्चारसंस्थाले हटाउन नपाउने बताए। रासस
" /> रूपन्देही। प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने  बताएका छन्।
रिपोर्टर्स क्लब प्रदेश ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तरक्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रूपले सङ्‍कटमा रहेकाले  पत्रकारलाई सहयोग गरिने प्रतिबद्धता जनाए। उनले भने, “हामी पत्रकारलाई भोकै मर्न दिँदैनौ ।”
सो अवसरमा नेपाली कांग्रेसका सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राखे।
नेपाल पत्रकार महासङ्‍घ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले महामारीको कारण देखाएर कुनै पनि पत्रकारलाई सञ्चारसंस्थाले हटाउन नपाउने बताए। रासस
"> पत्रकारलाई भोकै मर्न दिँदैनौ : मन्त्री केसी: Dekhapadhi
पत्रकारलाई भोकै मर्न दिँदैनौ : मन्त्री केसी
रूपन्देही। प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने  बताएका छन्।
सो अवसरमा नेपाली कांग्रेसका सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राखे।
प्रतिक्रिया दिनुहोस्