काठमाडौं। जाजरकोटको नलगाड नगरपालिका-लहका ४५ वर्षीय शान्तबहादुर बिक खोलामा बगेर वेपत्ता भएका छन्। गएराति नलगाड नगरपालिका-३ को कैना बजार र लह बीचमा पर्ने झुम्रेखोलाले बगाउँदा उनी बेपत्ता भएका हुन्।

करीब आठ बजे कैना बजार आएर बाबुछोरा घर फर्कने क्रममा उनी बगेको उनको परिवारलाई उदृत गर्दै पत्रकार लक्ष्मण रसाइलीले बताएका छन्। घर फर्कने क्रममा आफू तरेर छोरालाई तार्न खोज्दा शान्तबहादुर बगेका थिए।

स्थानीयवासीले खोज्दा नभेटिएपछि अहिले प्रहरी र सेनाले उनको खोजी गरिरहेका छन्।  खोलामा पानीको बहाव बढेकाले खोज्न कठिन भएको छ। नलगाड–४ लहको तल्लो बस्ती र कैना बजार आवतजावत गर्न पुल नभएकाले स्थानीयवासीले वर्षौँदेखि समस्या भोगिरहेका छन्। 

" /> काठमाडौं। जाजरकोटको नलगाड नगरपालिका-लहका ४५ वर्षीय शान्तबहादुर बिक खोलामा बगेर वेपत्ता भएका छन्। गएराति नलगाड नगरपालिका-३ को कैना बजार र लह बीचमा पर्ने झुम्रेखोलाले बगाउँदा उनी बेपत्ता भएका हुन्।

करीब आठ बजे कैना बजार आएर बाबुछोरा घर फर्कने क्रममा उनी बगेको उनको परिवारलाई उदृत गर्दै पत्रकार लक्ष्मण रसाइलीले बताएका छन्। घर फर्कने क्रममा आफू तरेर छोरालाई तार्न खोज्दा शान्तबहादुर बगेका थिए।

स्थानीयवासीले खोज्दा नभेटिएपछि अहिले प्रहरी र सेनाले उनको खोजी गरिरहेका छन्।  खोलामा पानीको बहाव बढेकाले खोज्न कठिन भएको छ। नलगाड–४ लहको तल्लो बस्ती र कैना बजार आवतजावत गर्न पुल नभएकाले स्थानीयवासीले वर्षौँदेखि समस्या भोगिरहेका छन्। 

"> जाजरकोटमा खोलाले बगाउँदा एकजना वेपत्ता: Dekhapadhi
जाजरकोटमा खोलाले बगाउँदा एकजना वेपत्ता <p style="text-align: justify;">काठमाडौं। जाजरकोटको नलगाड नगरपालिका-लहका ४५ वर्षीय शान्तबहादुर बिक खोलामा बगेर वेपत्ता भएका छन्। गएराति नलगाड नगरपालिका-३ को कैना बजार र लह बीचमा पर्ने झुम्रेखोलाले बगाउँदा उनी&nbsp;बेपत्ता भएका हुन्।</p> <p style="text-align: justify;">करीब आठ बजे कैना बजार आएर बाबुछोरा घर फर्कने क्रममा उनी बगेको उनको परिवारलाई&nbsp;उदृत गर्दै&nbsp;पत्रकार लक्ष्मण रसाइलीले बताएका छन्। घर फर्कने क्रममा आफू तरेर छोरालाई&nbsp;तार्न खोज्दा शान्तबहादुर&nbsp;बगेका थिए।</p> <p style="text-align: justify;">स्थानीयवासीले खोज्दा नभेटिएपछि अहिले प्रहरी र सेनाले उनको खोजी गरिरहेका छन्। &nbsp;खोलामा पानीको बहाव बढेकाले खोज्न कठिन भएको छ। नलगाड&ndash;४ लहको तल्लो बस्ती र कैना बजार आवतजावत गर्न पुल नभएकाले स्थानीयवासीले वर्षौँदेखि समस्या भोगिरहेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्