काठमाडौं।  इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ।

इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए।

मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एक घरमा १८ असारमा आगलागी भएको थियो। उक्त घटना निकै भयानक रहे पनि कोही पनि व्यक्ति घाइते नभएको वा रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ताले बताएका छन्।

सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रूपमा व्याख्या गरेका छन्। तर, घटना हुनुको मुख्य कारण बारे केही बताइएको छैन।

इरानी समाचार संस्था इर्नामा प्रकाशित एक अन्तर्वार्तामा इरानी आणविक ऊर्जा संस्थाका प्रवक्ता बेहरोज कमालवन्दीले उक्त दुर्घटनाका कारण कोही व्यक्ति पीडित नभएका तर आर्थिक रूपमा निकै ठूलो क्षति भएको बताएका छन्।

उहाँले यस दुर्घटनाका कारण उन्नत सेन्ट्रिफ्युजको विकास र उत्पादनमा केही ढिलाई हुने बताए। नन्ताज इरानको मूख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो।

तेहरानले गत वर्ष मे महीनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः शुरू गरिने घोषणा गरेको थियो। सन् २०१५ को एक सम्झौता बमोजिम इरानी आणविक कार्यक्रम स्थगित गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अस्वीकार गरेर इरानमाथि नाकाबन्दी गरेपछि इरानले आणविक कार्यक्रम पुनः शुरू गर्ने चेतावनी दिएको थियो।

इरानले गत वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः शुरु गरेको थियो। तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ।

" /> काठमाडौं।  इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ।

"> आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती: Dekhapadhi सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रूपमा गरे व्याख्या
• घटना हुनुको मुख्य कारण बारे केही बताइएन

आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती
काठमाडौं।  इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ।

इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए।

मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एक घरमा १८ असारमा आगलागी भएको थियो। उक्त घटना निकै भयानक रहे पनि कोही पनि व्यक्ति घाइते नभएको वा रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ताले बताएका छन्।

सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रूपमा व्याख्या गरेका छन्। तर, घटना हुनुको मुख्य कारण बारे केही बताइएको छैन।

इरानी समाचार संस्था इर्नामा प्रकाशित एक अन्तर्वार्तामा इरानी आणविक ऊर्जा संस्थाका प्रवक्ता बेहरोज कमालवन्दीले उक्त दुर्घटनाका कारण कोही व्यक्ति पीडित नभएका तर आर्थिक रूपमा निकै ठूलो क्षति भएको बताएका छन्।

उहाँले यस दुर्घटनाका कारण उन्नत सेन्ट्रिफ्युजको विकास र उत्पादनमा केही ढिलाई हुने बताए। नन्ताज इरानको मूख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो।

तेहरानले गत वर्ष मे महीनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः शुरू गरिने घोषणा गरेको थियो। सन् २०१५ को एक सम्झौता बमोजिम इरानी आणविक कार्यक्रम स्थगित गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अस्वीकार गरेर इरानमाथि नाकाबन्दी गरेपछि इरानले आणविक कार्यक्रम पुनः शुरू गर्ने चेतावनी दिएको थियो।

इरानले गत वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः शुरु गरेको थियो। तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्