त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा

भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

" /> त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा

भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

"> मन्त्रिपरिषद् बैठक साढे ६ बजे, बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै: Dekhapadhi
मन्त्रिपरिषद् बैठक साढे ६ बजे, बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को दोस्रो बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ६ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए। बैठकका अजेण्डा भने खुलाइएको छैन।

बैठकमा केही महत्वपूर्ण निर्णय हुने प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो।

यअसघि बैठक पाँच बजे बस्ने भनिएपनि साढे ६ बजेलाई सरेको हो। त्यसअघि पाँच बजे बालुटारमै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ।

आज दिउँसो मात्रै पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।

पढ्नुहोस्

त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा

भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्