काठमाडौं। बारा, चितवन, झापा, सिन्धुली र कास्कीमा भएका सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ आधाभार जंगल नजिकै टिपरको ठक्करबाट स्थानीय एक ५५ वर्षीय सुर्जेबहादुर शाहीको मृत्यु भएको हो। मोटरसाइकलमा सवार रहेका उनको घटनास्थलमा नै मृत्यु भएको हो।

त्यस्तै चितवनको रत्ननगर नगरपालिका-२ टाँडी चोकस्थित सडकमा स्कारपियोको ठक्करबाट साइकलयात्री ३४ वर्षीय कृष्णकार रंजितको मृत्यु भएको छ। झापाको बिर्तामोड नगरपालिका-३ मा स्कुटर दुर्घटना हुँदा उदयपुर त्रियुगा नगरपालिका-६ घर भएका वीरबहादुर अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। उता सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुरस्थित सडकमा गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय यज्ञबहादुर जोगीको मृत्यु भएको हो।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-५ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५१ वर्षीया रूपा सिंह विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

" /> काठमाडौं। बारा, चितवन, झापा, सिन्धुली र कास्कीमा भएका सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ आधाभार जंगल नजिकै टिपरको ठक्करबाट स्थानीय एक ५५ वर्षीय सुर्जेबहादुर शाहीको मृत्यु भएको हो। मोटरसाइकलमा सवार रहेका उनको घटनास्थलमा नै मृत्यु भएको हो।

त्यस्तै चितवनको रत्ननगर नगरपालिका-२ टाँडी चोकस्थित सडकमा स्कारपियोको ठक्करबाट साइकलयात्री ३४ वर्षीय कृष्णकार रंजितको मृत्यु भएको छ। झापाको बिर्तामोड नगरपालिका-३ मा स्कुटर दुर्घटना हुँदा उदयपुर त्रियुगा नगरपालिका-६ घर भएका वीरबहादुर अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। उता सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुरस्थित सडकमा गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय यज्ञबहादुर जोगीको मृत्यु भएको हो।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-५ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५१ वर्षीया रूपा सिंह विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

"> सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  : Dekhapadhi
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं। बारा, चितवन, झापा, सिन्धुली र कास्कीमा भएका सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ आधाभार जंगल नजिकै टिपरको ठक्करबाट स्थानीय एक ५५ वर्षीय सुर्जेबहादुर शाहीको मृत्यु भएको हो। मोटरसाइकलमा सवार रहेका उनको घटनास्थलमा नै मृत्यु भएको हो।

त्यस्तै चितवनको रत्ननगर नगरपालिका-२ टाँडी चोकस्थित सडकमा स्कारपियोको ठक्करबाट साइकलयात्री ३४ वर्षीय कृष्णकार रंजितको मृत्यु भएको छ। झापाको बिर्तामोड नगरपालिका-३ मा स्कुटर दुर्घटना हुँदा उदयपुर त्रियुगा नगरपालिका-६ घर भएका वीरबहादुर अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। उता सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुरस्थित सडकमा गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय यज्ञबहादुर जोगीको मृत्यु भएको हो।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-५ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५१ वर्षीया रूपा सिंह विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्