काठमाडौं। दाङमा जुवातास खेलिरहेको अवस्था १० जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–७ नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले नगद दुई लाख २५ हजार रूपैयाँ पनि बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
" />

">
दाङमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ: Dekhapadhi
दाङमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
<p style="text-align: justify;">काठमाडौं। दाङमा जुवातास खेलिरहेको अवस्था १० जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–७ नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">उनीहरूको साथबाट प्रहरीले नगद दुई लाख २५ हजार रूपैयाँ पनि बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।</p>