कैलाली। कंचनपुरमा छिमेकीको हत्या गरेर फरार भएका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

पुनर्वास नगरपालिका-५ का ४१ वर्षीय गौरव खड्का आज बिहान पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले खड्कालाई उनकै घरबाट नियन्त्रणमा लिइएको जानकारी दिए।

खड्काले २० असार राति पुनर्वास नगरपालिका-५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

" /> कैलाली। कंचनपुरमा छिमेकीको हत्या गरेर फरार भएका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

पुनर्वास नगरपालिका-५ का ४१ वर्षीय गौरव खड्का आज बिहान पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले खड्कालाई उनकै घरबाट नियन्त्रणमा लिइएको जानकारी दिए।

खड्काले २० असार राति पुनर्वास नगरपालिका-५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

"> छिमेकीको हत्या आरोपमा फरार आरोपी पक्राउ: Dekhapadhi
छिमेकीको हत्या आरोपमा फरार आरोपी पक्राउ <p style="text-align: justify;">कैलाली। कंचनपुरमा छिमेकीको हत्या गरेर फरार भएका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पुनर्वास नगरपालिका-५ का ४१ वर्षीय गौरव खड्का आज बिहान पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले खड्कालाई उनकै घरबाट नियन्त्रणमा लिइएको जानकारी दिए।</p> <p style="text-align: justify;">खड्काले २० असार राति पुनर्वास नगरपालिका-५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्