कैलाली। नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौजको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ।

हिजो समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी-५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै हातपात र गालीगलौज गरेको भन्दै उनीहरूलाई कानूनबमोजिम कारवाही गर्न महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा यहाँ जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचार प्रकाशन र प्रसारणका बारेमा विमति भए हरेक नागरिकलाई कानूनी उपचार रोज्ने हक हुँदाहुँदै उत्तेजित भई सञ्चारकर्मीलाई हातपात गर्ने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ। रासस

" /> कैलाली। नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौजको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ।

हिजो समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी-५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै हातपात र गालीगलौज गरेको भन्दै उनीहरूलाई कानूनबमोजिम कारवाही गर्न महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा यहाँ जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचार प्रकाशन र प्रसारणका बारेमा विमति भए हरेक नागरिकलाई कानूनी उपचार रोज्ने हक हुँदाहुँदै उत्तेजित भई सञ्चारकर्मीलाई हातपात गर्ने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ। रासस

"> पत्रकारमाथि हातपात र गालीगलौज गर्नेलाई कानूनी कारवाहीको माग : Dekhapadhi
पत्रकारमाथि हातपात र गालीगलौज गर्नेलाई कानूनी कारवाहीको माग  <p style="text-align: justify;">कैलाली। नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौजको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ।</p> <p style="text-align: justify;">हिजो समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी-५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै हातपात र गालीगलौज गरेको भन्दै उनीहरूलाई कानूनबमोजिम कारवाही गर्न महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा यहाँ जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।</p> <p style="text-align: justify;">समाचार प्रकाशन र प्रसारणका बारेमा विमति भए हरेक नागरिकलाई कानूनी उपचार रोज्ने हक हुँदाहुँदै उत्तेजित भई सञ्चारकर्मीलाई हातपात गर्ने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्