काठमाडौं। मनसुनसँगै देशमा बाढी र पहिरोका घटना बढेका छन्। गत ३० जेठबाट नेपालमा मनसुन शुरू भएको हो।

मनसुन शुरू भएको २४ दिनमा नेपालमा ८५ वटा पहिरोका घटना रेकर्ड भएका छन् जसमा ३२ जनाले ज्यान गुमाइसकेका छन् भने २३ जना घाइते भएका छन्।

शुक्रबार राति मात्र बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरोले १८ घर पुरिदा ६ जनाको मृत्यु भयो।

नेपालमा बाढी र पहिरोका कारण वर्षेनी डेढ सयभन्दा बढीले ज्यान गुमाउँदै आएका छन्। यसका कारण राज्यले वर्षेनी कारोडौंको क्षति व्यहोर्नुपरेको छ।

वर्षेनी राज्यले ठूलो क्षति व्यहोर्नु परे पनि नेपालमा बाढी र पहिरोको सबैभन्दा बढी जोखिम कहाँ छ भनेर अध्ययन हुन सकेको छैन।

तर, केही वर्ष यता घटेका घटनाका आधारमा भने केही जिल्लाहरु बाढी र पहिरोको जोखिम रहेको देखिन्छ।

पछिल्लो नौ वर्षले के भन्छ

गृह मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो नौ वर्ष (२०६८ देखि २०७६ सालसम्म) को अवधिमा नेपालमा २ हजार १ सय ५२ घटना रेकर्ड भएका छन्। यी घटनामा १ हजार ४ सय २० जनाको मृत्यु भएको छ।

पछिल्लो ९ वर्षको मनसुन समयमा मात्र बाढी र पहिरोका घटनामा परी ६ सय ६९ जना बेपत्ता भएका छन्। ६ सय ९४ जना घाईते भएका थिए। बितेका ९ वर्षमा बाढी र पहिरोका घटनाबाट राज्यले १६ अर्ब ७२ करोड ५ लाख ६७ हजार ७६ रुपैयाँको क्षति व्यहोर्नुपरेको छ।

सबैभन्दा बढी पहिरो प्रभावित जिल्ला

बितेका ९ वर्षमा देशभर ९ सय २२ वटा पहिरोका घटना रेकर्ड भएका छन्। यी घटनामा ७ सय ५० जनाले ज्यान गुमाएका छन्। पहिरोका यी घटनाका कारण राष्ट्रले १ अर्ब १५ करोड १४ लाख ३५ हजार ३ सय ३७ रूपैयाँ क्षति व्यहोर्नुपरेको छ।

पछिल्लो ९ वर्षको तथ्याङ्कले संख्याका हिसाबामा पहिरोबाट सबैभन्दा बढी जोखिममा रहेका प्रमुख १० जिल्लामा क्रमश बाग्लुङ, नुवाकोट, स्याङ्जा, ताप्लेजुङ, गुल्मी, सिन्धुपाल्चोक, इलाम, जाजरकोट, प्युठान र कास्कीलाई देखाएको छ।

गृहको तथ्याङ्क अनुसार ९ वर्षको अवधिमा बाग्लुङमा ५५, नुवाकोटमा ५३, स्याङ्जामा ३८, ताप्लेजुङमा ३७, गुल्मीमा ३५, सिन्धुपाल्चोकमा ३५, इलाममा २९, जाजरकोटमा २८, प्युठानमा २५ र कास्कीमा २४ वटा ठूलो पहिरो गएको छ।

घटनाको संख्याले सोलुखुम्बु, चितवन, म्याग्दी, धादिङ, पाल्पा, गोर्खा, संवासभा, तनहुँ, दोलखा, कालिकोट, रोल्पा, खोटाङ, ललितपुर, हुम्ला, रुकुम, मकवानपुर, पर्वत, बझाङ, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा र सिन्धुली पनि पहिरोबाट बढी जोखिममा रहेको देखिन्छ।

पछिल्लो ९ वर्षमा सोलुखुम्बुमा २४, चितवनमा २३, म्याग्दीमा २३, धादिङमा २२, पाल्पामा २२, गोर्खामा २२, संखुवासभामा २१, तनहुँमा २०, दोलखामा २०, कालिकोटमा १९, रोल्पामा १६, खोटाङमा १५, ललितपुरमा १५, हुम्लामा १५, रुकुममा १५, मकवानपुरमा १३, पर्वतमा १३, बझाङमा १३, रामेछापमा १२, काभ्रेपलाञ्चोकमा १२, रसुवामा १० र सिन्धुलीमा १० वटा पहिरोका ठूला घटना भएका छन्।

मानवीय क्षतिको दृष्टिले पहिरोबाट सबैभन्दा बढी जोखिम जिल्लामा ताप्लेजुङ, सिन्धुपाल्चोक, कास्की, बाग्लुङ, गुल्मी, रोल्पा, प्युठान, कालिकोट र रुकुम छन्।

पहिरोमा परी बितेका ९ वर्षमा  ताप्लेजुङमा ५६, सिन्धुपाल्चोकमा ५६, प्युठानमा ५५, कास्कीमा ५०, बाग्लुङमा ३७, रुकुममा ३१, गुल्मीमा २६, कालिकोटमा २६ र रोल्पामा २० जनाले ज्यान गुमाएका छन्।

सबैभन्दा बढी बाढी प्रभावित जिल्ला

गृह मन्त्रालयको तथ्याङ्कले पछिल्लो ९ वर्षमा नेपालमा ६ सय ७० वटा बाढीका घटना रेकर्ड भएका छन्। यी घटनामा ६ सय ७० जनाको मृत्यु भएको थियो।

यो अवधिमा बाढीले १५ अर्ब ५६ करोड ९१ लाख ३१ हजार ७ सय ३९ रुपैयाको क्षति गरेको अनुमान गृहको छ।

गटना संख्याको आधारमा बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लामा क्रमश: झापा, मोरङ, सुनसरी, रौतहट, दाङ, सप्तरी, नवलपरासी, महोत्तरी, सर्लाही, बारा, कैलाली, रुपन्देही, सिन्धुली, बाँके, कास्की, धनुषा, काठमाडौं, उदयपुर र सुर्खेत रहेका छन्।

पछिल्लो ९ वर्षमा बाढीबाट झापामा ८७, मोरङमा ८०, सुनसरीमा ४९, रौतहटमा ४४, दाङमा ४३, सप्तरीमा ४१, नवलपरासीमा ४१, महोत्तरीमा ३८, सर्लाहीमा ३५, बारामा ३१, कैलालीमा ३१, रुपन्देहीमा २९, सिन्धुलीमा २८, बाँकेमा २७, कास्कीमा २५, धनुषामा २४, काठमाडौंमा २२, उदयपुरमा २२ र सुर्खेतमा १२ वटा ठूला घटना भएका छन्।

बाढीका कारण हुने मानिसको मृत्युको संख्याका हिसाबले सबसैभन्दा बढी जोखिम जिल्लामा झापा, मोरङ, सुनसरी, सर्लाही, रौतहट, सिन्धुली, दाङ, बाँके, बर्दिया र सुर्खेत छन्।

बितेका ९ वर्षमा बाढीका कारण झापामा ३४, मोरङमा ३४, सुनसरीमा २०, सर्लाहीमा ३१, रौतहटमा २५, सिन्धुलीमा २५, दाङमा ३९, बाँकेमा २९, बर्दियामा ४८ र सुर्खेत ३७ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। मनसुनसँगै देशमा बाढी र पहिरोका घटना बढेका छन्। गत ३० जेठबाट नेपालमा मनसुन शुरू भएको हो।

"> बाढी र पहिरोको सबैभन्दा बढी जोखिममा छन् यी जिल्ला: Dekhapadhi पछिल्लो नौ वर्षमा नेपालमा बाढी र पहिरोका २ हजार १५२ घटना
• वर्षेनी राज्यले ठूलो क्षति व्यहोर्नु परे पनि सबैभन्दा बढी जोखिमपूर्ण क्षेत्रको अध्ययन भएन

बाढी र पहिरोको सबैभन्दा बढी जोखिममा छन् यी जिल्ला

प्रतिक्रिया दिनुहोस्