काठमाडौं। आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी र  बागमती प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार प्रदेश ५ र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भने भारी वर्षा हुनेछ। यी प्रदेशहरू भएर बग्‍ने नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। 

महाशाखाले भोलि र पर्सी पनि सातवटै प्रदेशमा मौसम बदली हुनुका साथै वर्षातको अनुमान गरेको छ। 

हाल नेपालको मौसममा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भू-भाग नजिक निम्न चापीय क्षेत्रको असरले पनि यहाँको मौसम प्रभावित बनिरहेको महाशाखाको भनाइ छ। 

" /> काठमाडौं। आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी र  बागमती प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार प्रदेश ५ र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भने भारी वर्षा हुनेछ। यी प्रदेशहरू भएर बग्‍ने नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। 

महाशाखाले भोलि र पर्सी पनि सातवटै प्रदेशमा मौसम बदली हुनुका साथै वर्षातको अनुमान गरेको छ। 

हाल नेपालको मौसममा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भू-भाग नजिक निम्न चापीय क्षेत्रको असरले पनि यहाँको मौसम प्रभावित बनिरहेको महाशाखाको भनाइ छ। 

"> आजको मौसम: सातवटै प्रदेश प्रभावित, केही ठाउँमा भारी वर्षा: Dekhapadhi
आजको मौसम: सातवटै प्रदेश प्रभावित, केही ठाउँमा भारी वर्षा <p style="text-align: justify;">काठमाडौं। आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी र &nbsp;बागमती प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार प्रदेश ५ र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भने भारी वर्षा हुनेछ। यी प्रदेशहरू भएर बग्&zwj;ने नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">महाशाखाले भोलि र पर्सी पनि सातवटै प्रदेशमा मौसम बदली हुनुका साथै वर्षातको अनुमान गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">हाल नेपालको मौसममा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भू-भाग नजिक निम्न चापीय क्षेत्रको असरले पनि यहाँको मौसम प्रभावित बनिरहेको महाशाखाको भनाइ छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्