काठमाडौं। अविरल परेको वर्षाको कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका-४ बस्ने झपडबहादुर खड्काको घर मुनिबाट करिब ३० मिटर पहिरो जाँदा करिब पाँच लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

पहिरोले मकैबारी, अलैँची बारी बगाएको र घरसमेत जोखिममा परेको प्रहरीले जनाएको छ। 

यसैगरी सोलुखुम्बुको अविरल बर्षाको कारण लिखुपिके गाउँपालिका-३, चौलाखर्कस्थित हिमगंगा माध्यामिक विद्यालयको कम्पाउण्ड घेरेको पर्खाल भत्किँदा  करिब एक लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

" /> काठमाडौं। अविरल परेको वर्षाको कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका-४ बस्ने झपडबहादुर खड्काको घर मुनिबाट करिब ३० मिटर पहिरो जाँदा करिब पाँच लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

पहिरोले मकैबारी, अलैँची बारी बगाएको र घरसमेत जोखिममा परेको प्रहरीले जनाएको छ। 

यसैगरी सोलुखुम्बुको अविरल बर्षाको कारण लिखुपिके गाउँपालिका-३, चौलाखर्कस्थित हिमगंगा माध्यामिक विद्यालयको कम्पाउण्ड घेरेको पर्खाल भत्किँदा  करिब एक लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

"> पहिरोबाट धनमाल क्षति: Dekhapadhi
पहिरोबाट धनमाल क्षति <p style="text-align: justify;">काठमाडौं।&nbsp;अविरल परेको वर्षाको कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका-४ बस्ने झपडबहादुर खड्काको घर मुनिबाट करिब ३० मिटर पहिरो जाँदा करिब पाँच लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।</p> <p style="text-align: justify;">पहिरोले मकैबारी, अलैँची बारी बगाएको र घरसमेत जोखिममा परेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यसैगरी सोलुखुम्बुको अविरल बर्षाको कारण लिखुपिके गाउँपालिका-३, चौलाखर्कस्थित हिमगंगा माध्यामिक विद्यालयको कम्पाउण्ड घेरेको पर्खाल भत्किँदा &nbsp;करिब एक लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्