काठमाडौं। काठमाडौं महानगरपालिका-२६, मित्रनगरमा रहेको ‘पूर्वेली विष्णु दाइको कटेज’मा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई १० हजार ९४० रूपैयाँ नगद र तीन बुक ताससहित प्रहरीले पक्राउ गरेको छ।
मोरङ पथरी नगरपालिका-३ घर भएका ४७ वर्षीय विष्णु पोख्रेलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलाइरहेको छ भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र ताससहित पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२६, मित्रनगरमा रहेको ‘पूर्वेली विष्णु दाइको कटेज’मा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई १० हजार ९४० रूपैयाँ नगद र तीन बुक ताससहित प्रहरीले पक्राउ गरेको छ।मोरङ पथरी नगरपालिका-३ घर भएका ४७ वर्षीय विष्णु पोख्रेलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

">