काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४, दुधौरा खोला नजिकबाट सोही ठाउँ बस्ने वासुदेव महतोलाई करिब चार केजी अवैध लागुऔषध गाँजासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले महतोलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।

यस्तै भोजपुरको हतुवागढी गाउँपालिका-९, हम्बुफा बस्ने जसबहादुर राईको घरबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ।

घरमा गाँजा लुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले प्लास्टिकको बोरामा लुकाइ राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो।

फरार रहेका जसबहादुरको प्रहरीले खोजी गरिरहेको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४, दुधौरा खोला नजिकबाट सोही ठाउँ बस्ने वासुदेव महतोलाई करिब चार केजी अवैध लागुऔषध गाँजासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले महतोलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।

यस्तै भोजपुरको हतुवागढी गाउँपालिका-९, हम्बुफा बस्ने जसबहादुर राईको घरबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ।

घरमा गाँजा लुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले प्लास्टिकको बोरामा लुकाइ राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो।

फरार रहेका जसबहादुरको प्रहरीले खोजी गरिरहेको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ: Dekhapadhi
अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४, दुधौरा खोला नजिकबाट सोही ठाउँ बस्ने वासुदेव महतोलाई करिब चार केजी अवैध लागुऔषध गाँजासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले महतोलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।

यस्तै भोजपुरको हतुवागढी गाउँपालिका-९, हम्बुफा बस्ने जसबहादुर राईको घरबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ।

घरमा गाँजा लुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले प्लास्टिकको बोरामा लुकाइ राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो।

फरार रहेका जसबहादुरको प्रहरीले खोजी गरिरहेको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्