काठमाडौं। देशका विभिन्न स्थानमा करेन्ट लागेर चारजनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार झापा, मोरङ, महोत्तरी र सप्तरीमा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो।

झापाको मेचीनगर नगरपालिका-१४, दुवागढी बस्ने २७ वर्षीय चक्रबहादुर भुजेलको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। आफ्नै भाइले यत्रतत्र छरेको वाइरिङ तारहरू संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

मोरङको रतुवामाई नगरपालिका-९, पाण्डे टोल बस्ने ३२ वर्षीय खेम बहादुर भुजेलको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ।

खेमबहादुर र उनको ३० वर्षीया श्रीमती नैनकला भुजेल दुवै मिली आफ्नो घर अगाडि बिजुलीको पोलमा बाँसले वाइफाइको तार मिलाउने क्रममा अचानक दुवैलाई करेन्ट लाग्दा घाइते भएका खेमबहादुरको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइते नैनकलालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ।

महोत्तरीको बर्दीवास नगरपालिका-५, नमुना टोल बस्ने २८ वर्षीय चुडाराज थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। आफ्नै कुखुरा फर्ममा पंखामा तार जोडने क्रममा अचानक करेन्ट लागि घाइते भएका उनलाई शुभ स्वस्तिक अस्पताल बर्दिवासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

सप्तरीको शम्भुनाथ नगरपालिका-८, भेडिया टोल बस्ने १८ वर्षीया सुजिताकुमारी चौधरीको पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई एड्भान्स अस्पताल कल्याणपुर हुँदै थप उपचारको लागि सप्तऋषि अस्पतालमा लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा करेन्ट लागेर चारजनाको मृत्यु भएको छ।

"> करेन्ट लागेर चारजनाको मृत्यु: Dekhapadhi
करेन्ट लागेर चारजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्