काठमाडौं। काठमाडौंका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका २० थान मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीहरूलाई बुझाएको छ। 

विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरू यातयात व्यवस्था कार्यालयमार्फत् धनीहरू पहिचान गरी आइतबार पत्रकार सम्मेलनमार्फत् महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले सम्बन्धित मोटरसाइकल धनीहरूलाई हस्तान्तरण गरेका हुन्।   

मोटरसाइकलहरू हराएको भन्ने निवेदनको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा गस्तीको क्रममा ती मोटरसाइकलहरू फेला पारेको हो। 

मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले हस्तान्तरण कार्यक्रममा बताए।

" /> काठमाडौं। काठमाडौंका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका २० थान मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीहरूलाई बुझाएको छ। 

विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरू यातयात व्यवस्था कार्यालयमार्फत् धनीहरू पहिचान गरी आइतबार पत्रकार सम्मेलनमार्फत् महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले सम्बन्धित मोटरसाइकल धनीहरूलाई हस्तान्तरण गरेका हुन्।   

मोटरसाइकलहरू हराएको भन्ने निवेदनको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा गस्तीको क्रममा ती मोटरसाइकलहरू फेला पारेको हो। 

मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले हस्तान्तरण कार्यक्रममा बताए।

"> चोरी भएका २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो: Dekhapadhi
चोरी भएका २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो <p style="text-align: justify;">काठमाडौं।&nbsp;काठमाडौंका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका २० थान मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीहरूलाई बुझाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरू&nbsp;यातयात व्यवस्था कार्यालयमार्फत् धनीहरू पहिचान गरी आइतबार पत्रकार सम्मेलनमार्फत् महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले सम्बन्धित मोटरसाइकल धनीहरूलाई हस्तान्तरण गरेका हुन्। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">मोटरसाइकलहरू हराएको भन्ने निवेदनको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा गस्तीको क्रममा ती मोटरसाइकलहरू फेला पारेको हो।&nbsp;</p> <p style="text-align: justify;">मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले हस्तान्तरण कार्यक्रममा बताए।</p>
प्रतिक्रिया दिनुहोस्