काठमाडौं। कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृतरुपमा प्रवेश गरी झन्डै पाँच करोड रुपैयाँ झिक्ने एक जना पक्राउ परेका छन्। बैंकको सूचना प्रणालीमा प्रवेश गरेर ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको भनिएका सौजन तामाङ पक्राउ परेका हुन्।
पक्राउ परेका व्यक्ति धादिङ रुबिभ्याली गाउँपालिका–२ का सौजन तामाङ हुन्। उनी काठमाडौंको तारकेश्वर नगरपालिका–५ बस्दै आएका थिए।
बैंकको प्रणालीमा अनाधिकृत प्रवेश गरेर उनले विभिन्न व्यक्तिहरुको खातामा पैसा रकमान्तर गर्ने र आफै झिक्ने गर्ने गरेको प्रहरीले जनाएको छ। उनलाई ९ महिनाअघिदेखि प्रहरीले खोजीरहेको थियो।
तामाङलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले शनिबार राति ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो।
तामाङलाई संगठित अपराध कसूरमा आवश्यक कारवाहीको लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइएको छ।
तामाङसँग मिलेमतो गर्ने तीन जना गत असोज ७ गते पक्राउ परेका थिए। उनीहरूको बयानकै आधारमा तामाङ पक्राउ परेका हुन्।

बैंकिङ सिस्टममा अनाधिकृत प्रवेश गरी पाँच करोड झिक्ने तामाङ पक्राउ: Dekhapadhi
बैंकिङ सिस्टममा अनाधिकृत प्रवेश गरी पाँच करोड झिक्ने तामाङ पक्राउ