काठमाडाैं। अमेरिकी फेसन डिजाइनर तथा टेलिभिजन स्टार किम कार्दसियनका पति कान्ये वेष्ट अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्ने भएका छन्।
आगामी नोभेम्बरमा हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारीको घोषणा गरेका हुन्।
अमेरिकी र्यापरसमेत रहेका कान्येले टिवटरमार्फत् उक्त घोषणा गरेका हुन्।
भगवानमा विश्वास राख्दै अमेरिकाको लागि गरेको वाचाहरू मनन गर्नुपर्ने भनेका छन्।
उनले अमेरिकाको भविष्य निर्माणको लागि आफू अमेरिकाको राष्ट्रपति पदमा उम्मेदवार दिन गइरहेको बताए। उनले २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने बताएका थिए। तर, सन् २०२० को चुनाव नै लड्ने घोषणा गरेका हुन्।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकका कान्येले अघिल्लो चुनावमा पनि लड्ने घोषणा गरेका थिए। तर, अन्तिममा आएर पछि हटेका थिए।
उनले २०१६ को निर्वाचनमा ट्रम्पको पक्षमा मतदान गरेका थिए। ह्वाइट हाउस पुगेर राष्ट्रपति ट्रम्पलाई भेटेका कान्येको उक्त घोषणालाई लिएर टेस्ला कम्पनीका सीईओ एलन मस्कले समर्थन गर्ने जनाएका छन्।
मस्कले यसअघि डेमोक्रेकिटका पूर्व राष्ट्रपति उम्मेदवार एड्रयू यांगलाई समर्थन गरेका थिए।
" /> काठमाडाैं। अमेरिकी फेसन डिजाइनर तथा टेलिभिजन स्टार किम कार्दसियनका पति कान्ये वेष्ट अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्ने भएका छन्।आगामी नोभेम्बरमा हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारीको घोषणा गरेका हुन्।

">