काठमाडौं। बाराको कलैया उपमहानगरपालिका-२३, बैराठपुरस्थित छोटेलाल राउत पटेलको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार बिहान आगलागी हुँदा करिब तीन लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
रौतहटको राजपुर नगरपालिका-८, बलुवा बस्ने शेख अकरमको भान्सा घरमा लामखुट्टे धपाउन राखेको आगोबाट शनिबार बेलुका आगलागी हुँदा करिब ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
आगो निभाउने क्रममा जलेर घाइते भएकी अकरमको १४ वर्षीया छोरीको स्थानीय मेडिकल राजपुरमा उपचार भइरहेको छ।
" />

आगलागीबाट धनमाल जलेर नष्ट
<p style="text-align: justify;">काठमाडौं। बाराको कलैया उपमहानगरपालिका-२३, बैराठपुरस्थित छोटेलाल राउत पटेलको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार बिहान आगलागी हुँदा करिब तीन लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। </p>
<p style="text-align: justify;">रौतहटको राजपुर नगरपालिका-८, बलुवा बस्ने शेख अकरमको भान्सा घरमा लामखुट्टे धपाउन राखेको आगोबाट शनिबार बेलुका आगलागी हुँदा करिब ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। </p>
<p style="text-align: justify;">आगो निभाउने क्रममा जलेर घाइते भएकी अकरमको १४ वर्षीया छोरीको स्थानीय मेडिकल राजपुरमा उपचार भइरहेको छ।</p>