धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ बस्ने ५० वर्षीय गोपाल कुँवरको हत्या भएको छ। उनको धारिलो हतियार प्रहारबाट शनिबार राति मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४० वर्षीय गोरे भनिने गौरव खड्काले गोपालकै घरमा हतियार प्रहार गरेका थिए।

हत्यामा संलग्न भनिएका गोरे फरार छन् र प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्