काठमाडौं। गोंगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन्।  

आज बिहान ३ बजे काठमाडौं महानगरपालिका-२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा- ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो।

आगलागीबाट झण्डै पाँच करोड क्षति भएको छ। आगलागी शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले बताए।

 शुरुमा एउटा माइक्रोमा लागेर सल्किएको र पछि अन्य गाडीसमेत जलेको अनुमान प्रहरीले गरेको छ। गोंगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए। रासस

" /> काठमाडौं। गोंगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन्।  

आज बिहान ३ बजे काठमाडौं महानगरपालिका-२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा- ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो।

आगलागीबाट झण्डै पाँच करोड क्षति भएको छ। आगलागी शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले बताए।

 शुरुमा एउटा माइक्रोमा लागेर सल्किएको र पछि अन्य गाडीसमेत जलेको अनुमान प्रहरीले गरेको छ। गोंगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए। रासस

"> गोंगबुको ग्यारेजमा आगोबाट आठ माइक्रोबस जले: Dekhapadhi
गोंगबुको ग्यारेजमा आगोबाट आठ माइक्रोबस जले <p style="text-align: justify;">काठमाडौं। गोंगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन्। &nbsp;</p> <p style="text-align: justify;">आज बिहान ३ बजे काठमाडौं महानगरपालिका-२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा- ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो।</p> <p style="text-align: justify;">आगलागीबाट झण्डै पाँच करोड क्षति भएको छ। आगलागी शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले बताए।</p> <p style="text-align: justify;">&nbsp;शुरुमा एउटा माइक्रोमा लागेर सल्किएको र पछि अन्य गाडीसमेत जलेको अनुमान प्रहरीले गरेको छ। गोंगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्