काठमाडौं। पछिल्ला हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा आम नागरिकमा यसको डर हराउँदै गएको छ।
गत माघ महीनामा वुहानबाट आएका एक पुरुषमा पहिलोपटक नेपालमा संक्रमण देखिएको थियो। ९ चैतमा अर्की एक युवतीमा सङ्क्रमण देखापर्‍यो।
महामारीको जोखिम नियन्त्रणका लागि ११ चैतदेखि सरकारले लकडाउन जारी गर्‍यो। अहिले सङ्क्रमित हरेक दिन बढेका छन्। बजारको भीडभाड हेर्दा नागरिकमा खासै डर भएको देखिदैन।
झण्डै तीन महीनापछि १ असारदेखि आर्थिक गतिविधिलाई चलायमान बनाउने लकडाउन केही खुकुलो गरिएको छ।
सरकारले सङ्क्रणको जोखिम कायम रहेकोले सावधानीपूर्वक काम गर्न भनेपनि यस किसिमको अभ्यास देखिँदैन। निर्वाध रूपमा नागरिक हिँड्डुल गर्न र सोही अनुरूप दैनिकी चलाइराखेका छन्।
हालसम्म १५ हजार ४९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ। सङ्क्रमितमध्ये हालसम्म ६ हजार ४ १५ जना निको भएर घर फर्केका छन्।  ३४ जनाको मृत्यु भइसकेको छ।
दैनिक रूपमा थप संक्रमण फैलिँदा कोरोनाबाट थप सतर्कता अपनाउन चिकित्सकले अनुरोध गरेका छन्।
अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको तर सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाको भनाइ छ। उनले भने ,“ थप सतर्कता अपनाउने समय अब आएको छ।” रासस
" /> काठमाडौं। पछिल्ला हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा आम नागरिकमा यसको डर हराउँदै गएको छ।
गत माघ महीनामा वुहानबाट आएका एक पुरुषमा पहिलोपटक नेपालमा संक्रमण देखिएको थियो। ९ चैतमा अर्की एक युवतीमा सङ्क्रमण देखापर्‍यो।
महामारीको जोखिम नियन्त्रणका लागि ११ चैतदेखि सरकारले लकडाउन जारी गर्‍यो। अहिले सङ्क्रमित हरेक दिन बढेका छन्। बजारको भीडभाड हेर्दा नागरिकमा खासै डर भएको देखिदैन।
झण्डै तीन महीनापछि १ असारदेखि आर्थिक गतिविधिलाई चलायमान बनाउने लकडाउन केही खुकुलो गरिएको छ।
सरकारले सङ्क्रणको जोखिम कायम रहेकोले सावधानीपूर्वक काम गर्न भनेपनि यस किसिमको अभ्यास देखिँदैन। निर्वाध रूपमा नागरिक हिँड्डुल गर्न र सोही अनुरूप दैनिकी चलाइराखेका छन्।
हालसम्म १५ हजार ४९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ। सङ्क्रमितमध्ये हालसम्म ६ हजार ४ १५ जना निको भएर घर फर्केका छन्।  ३४ जनाको मृत्यु भइसकेको छ।
दैनिक रूपमा थप संक्रमण फैलिँदा कोरोनाबाट थप सतर्कता अपनाउन चिकित्सकले अनुरोध गरेका छन्।
अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको तर सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाको भनाइ छ। उनले भने ,“ थप सतर्कता अपनाउने समय अब आएको छ।” रासस
"> चिकित्सक भन्छन्- 'कोरोना संक्रमित बढिरहेका छन्, सतर्क बनौं,: Dekhapadhi
चिकित्सक भन्छन्- 'कोरोना संक्रमित बढिरहेका छन्, सतर्क बनौं,
काठमाडौं। पछिल्ला हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा आम नागरिकमा यसको डर हराउँदै गएको छ।
झण्डै तीन महीनापछि १ असारदेखि आर्थिक गतिविधिलाई चलायमान बनाउने लकडाउन केही खुकुलो गरिएको छ।
सरकारले सङ्क्रणको जोखिम कायम रहेकोले सावधानीपूर्वक काम गर्न भनेपनि यस किसिमको अभ्यास देखिँदैन। निर्वाध रूपमा नागरिक हिँड्डुल गर्न र सोही अनुरूप दैनिकी चलाइराखेका छन्।
हालसम्म १५ हजार ४९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ। सङ्क्रमितमध्ये हालसम्म ६ हजार ४ १५ जना निको भएर घर फर्केका छन्।  ३४ जनाको मृत्यु भइसकेको छ।
दैनिक रूपमा थप संक्रमण फैलिँदा कोरोनाबाट थप सतर्कता अपनाउन चिकित्सकले अनुरोध गरेका छन्।
अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको तर सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाको भनाइ छ। उनले भने ,“ थप सतर्कता अपनाउने समय अब आएको छ।” रासस
प्रतिक्रिया दिनुहोस्