काठमाडौं। मनघरी फाउण्डेशनले मुगुका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। फाउण्डेशनको पहलम, आरम्भ सामाजिक संस्था, आनी छोयङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको सहयोगमा उपलब्ध स्वास्थ्य सामग्री वरिष्ठ कलाकार हरिवंश आचार्यले मुगुका अगुवा तथा सामाजसेवी राजु कार्कीलाई हस्तान्तरण गरे।

कार्कीले भने जति सक्यो चाँडो उक्त सामग्री सम्बन्धित स्थानीय तहमा पठाउने बताए। मुगुका लागि २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, ११२ थान साबुन, २८ थान फस्ट एड किट पठाइएको हो। उक्त सामग्री मुगुका चारवटै स्थानीय तहमा पठाइनेछ।

सामग्री हस्तान्तरणपछि कलाकार हरिवंश आचार्यले कोरोनाको यो महाविपतमा सबैले एक एक गरी सहयोग गरे यो कहरबाट मुक्ति पाइने बताए। आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्माले आफूहरूले सकेको सहयोग गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रबिद्धता जनाइन्।

प्रारम्भ सामाजिक संस्थाका कार्यक्रम संयोजक बद्री तिमिल्सिनाले ठूलो सहयोग गर्न नसके पनि सहयोगी हातहरूले साथ दिएसम्मको सहयोग उपलब्ध गराएको बताए। कोरोनाको महामारी शुरू भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै मनघरी फाउण्डेशनले यसलाई निरन्तरता दिएको छ।

फाउण्डेशनले यसअघि दैलेखमा सबै स्थानीय तहका लागि तीनपटक, हुम्लाका सबै स्थानीय तहमा, डोल्पाका सबै स्थानीय तहमा, डोटीका दुई स्थानीय तहमा विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरेर स्वास्थ्य सामग्रीहरू पठाइसकको अध्यक्ष भरतबन्धु थापाले बताए।

" /> काठमाडौं। मनघरी फाउण्डेशनले मुगुका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। फाउण्डेशनको पहलम, आरम्भ सामाजिक संस्था, आनी छोयङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको सहयोगमा उपलब्ध स्वास्थ्य सामग्री वरिष्ठ कलाकार हरिवंश आचार्यले मुगुका अगुवा तथा सामाजसेवी राजु कार्कीलाई हस्तान्तरण गरे।

कार्कीले भने जति सक्यो चाँडो उक्त सामग्री सम्बन्धित स्थानीय तहमा पठाउने बताए। मुगुका लागि २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, ११२ थान साबुन, २८ थान फस्ट एड किट पठाइएको हो। उक्त सामग्री मुगुका चारवटै स्थानीय तहमा पठाइनेछ।

सामग्री हस्तान्तरणपछि कलाकार हरिवंश आचार्यले कोरोनाको यो महाविपतमा सबैले एक एक गरी सहयोग गरे यो कहरबाट मुक्ति पाइने बताए। आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्माले आफूहरूले सकेको सहयोग गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रबिद्धता जनाइन्।

प्रारम्भ सामाजिक संस्थाका कार्यक्रम संयोजक बद्री तिमिल्सिनाले ठूलो सहयोग गर्न नसके पनि सहयोगी हातहरूले साथ दिएसम्मको सहयोग उपलब्ध गराएको बताए। कोरोनाको महामारी शुरू भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै मनघरी फाउण्डेशनले यसलाई निरन्तरता दिएको छ।

फाउण्डेशनले यसअघि दैलेखमा सबै स्थानीय तहका लागि तीनपटक, हुम्लाका सबै स्थानीय तहमा, डोल्पाका सबै स्थानीय तहमा, डोटीका दुई स्थानीय तहमा विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरेर स्वास्थ्य सामग्रीहरू पठाइसकको अध्यक्ष भरतबन्धु थापाले बताए।

"> मनघरी फाउण्डेशनले मुगुका स्थानीय तहलाई स्वास्थ्य सामग्री पठायो: Dekhapadhi २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, ११२ थान साबुन, २८ थान फस्ट एड किट प्रदान
• फाउण्डेशनले यसअघि दैलेख, हुम्ला, डोल्पा र डोटीका स्थानीय तहमा सामग्री दिएको थियो

मनघरी फाउण्डेशनले मुगुका स्थानीय तहलाई स्वास्थ्य सामग्री पठायो
काठमाडौं। मनघरी फाउण्डेशनले मुगुका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। फाउण्डेशनको पहलम, आरम्भ सामाजिक संस्था, आनी छोयङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको सहयोगमा उपलब्ध स्वास्थ्य सामग्री वरिष्ठ कलाकार हरिवंश आचार्यले मुगुका अगुवा तथा सामाजसेवी राजु कार्कीलाई हस्तान्तरण गरे।

कार्कीले भने जति सक्यो चाँडो उक्त सामग्री सम्बन्धित स्थानीय तहमा पठाउने बताए। मुगुका लागि २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, ११२ थान साबुन, २८ थान फस्ट एड किट पठाइएको हो। उक्त सामग्री मुगुका चारवटै स्थानीय तहमा पठाइनेछ।

सामग्री हस्तान्तरणपछि कलाकार हरिवंश आचार्यले कोरोनाको यो महाविपतमा सबैले एक एक गरी सहयोग गरे यो कहरबाट मुक्ति पाइने बताए। आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्माले आफूहरूले सकेको सहयोग गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रबिद्धता जनाइन्।

प्रारम्भ सामाजिक संस्थाका कार्यक्रम संयोजक बद्री तिमिल्सिनाले ठूलो सहयोग गर्न नसके पनि सहयोगी हातहरूले साथ दिएसम्मको सहयोग उपलब्ध गराएको बताए। कोरोनाको महामारी शुरू भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै मनघरी फाउण्डेशनले यसलाई निरन्तरता दिएको छ।

फाउण्डेशनले यसअघि दैलेखमा सबै स्थानीय तहका लागि तीनपटक, हुम्लाका सबै स्थानीय तहमा, डोल्पाका सबै स्थानीय तहमा, डोटीका दुई स्थानीय तहमा विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरेर स्वास्थ्य सामग्रीहरू पठाइसकको अध्यक्ष भरतबन्धु थापाले बताए।

प्रतिक्रिया दिनुहोस्