तनहुँ। म्याग्दे गाउँपालिकाले कृषकलाई 'बाँदर धपाउने बन्दुक' निःशुल्क वितरण गरेको छ।
गाउँपालिकाका ७ वटै वडाका कृषकहरूलाई गाउँपालिकाले ती सामग्री वितरण गरिएको हो।
पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ। वालिङ नगरपालिकाबाट दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरीद गरेर कृषकहरूलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।
बालीनाली खाएर बाँदरले दु:ख दिएपछि कृषकलाई बन्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराएको उनले बताए।
बाँदरबाट पीडित कृषकहरु गाउँपालिकामा आएर राहतका लागि दबाब दिँदै आएका थिए। गाउँपालिकाभित्रका ८४ वटा टोल विकास संस्थालाई प्रति संस्था दुई वटाको दरले वितरण गर्नुपर्ने आवश्‍यकता रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिन थालेपछि कृषकहरूले बाँदर नियन्त्रणको माग गरिरहेका थिए। रासस
" /> तनहुँ। म्याग्दे गाउँपालिकाले कृषकलाई 'बाँदर धपाउने बन्दुक' निःशुल्क वितरण गरेको छ।
गाउँपालिकाका ७ वटै वडाका कृषकहरूलाई गाउँपालिकाले ती सामग्री वितरण गरिएको हो।
पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ। वालिङ नगरपालिकाबाट दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरीद गरेर कृषकहरूलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।
बालीनाली खाएर बाँदरले दु:ख दिएपछि कृषकलाई बन्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराएको उनले बताए।
बाँदरबाट पीडित कृषकहरु गाउँपालिकामा आएर राहतका लागि दबाब दिँदै आएका थिए। गाउँपालिकाभित्रका ८४ वटा टोल विकास संस्थालाई प्रति संस्था दुई वटाको दरले वितरण गर्नुपर्ने आवश्‍यकता रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिन थालेपछि कृषकहरूले बाँदर नियन्त्रणको माग गरिरहेका थिए। रासस
"> कृषकलाई बाँदर धपाउने 'बन्दुक' बाँड्दै गाउँपालिका: Dekhapadhi
कृषकलाई बाँदर धपाउने 'बन्दुक' बाँड्दै गाउँपालिका
तनहुँ। म्याग्दे गाउँपालिकाले कृषकलाई 'बाँदर धपाउने बन्दुक' निःशुल्क वितरण गरेको छ।
गाउँपालिकाका ७ वटै वडाका कृषकहरूलाई गाउँपालिकाले ती सामग्री वितरण गरिएको हो।
पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ। वालिङ नगरपालिकाबाट दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरीद गरेर कृषकहरूलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।
बालीनाली खाएर बाँदरले दु:ख दिएपछि कृषकलाई बन्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराएको उनले बताए।
गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिन थालेपछि कृषकहरूले बाँदर नियन्त्रणको माग गरिरहेका थिए। रासस
प्रतिक्रिया दिनुहोस्