कैलाली। कञ्चनपुरमा गएराति धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरिएको छ।

पुनर्वास नगरपालिका-५ मा कञ्चनपुरका गौरव खड्काले सोही ठाउँका ५० वर्षीय गोपाल कुँवरको हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर थापाले बताए।

गएराति करीब पौने ११ बजे खड्काले कुँवरलाई धारिलो हतियार प्रहार गरेको र उनको घटना स्थलमै मृत्यु भएको डीएसपी थापाले बताए। उनले हत्यापछि फरार रहेका खड्काको खोजी भइरहेको जानकारी दिए। 

के कति कारणले हत्या भएको अझै खुल्न नसकेको डीएसपी थापाले बताए।

" /> कैलाली। कञ्चनपुरमा गएराति धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरिएको छ।

पुनर्वास नगरपालिका-५ मा कञ्चनपुरका गौरव खड्काले सोही ठाउँका ५० वर्षीय गोपाल कुँवरको हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर थापाले बताए।

गएराति करीब पौने ११ बजे खड्काले कुँवरलाई धारिलो हतियार प्रहार गरेको र उनको घटना स्थलमै मृत्यु भएको डीएसपी थापाले बताए। उनले हत्यापछि फरार रहेका खड्काको खोजी भइरहेको जानकारी दिए। 

के कति कारणले हत्या भएको अझै खुल्न नसकेको डीएसपी थापाले बताए।

"> धारिलो हतियार प्रयोग गरी छिमेकीको हत्या: Dekhapadhi
धारिलो हतियार प्रयोग गरी छिमेकीको हत्या <p style="text-align: justify;">कैलाली। कञ्चनपुरमा गएराति धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरिएको छ।</p> <p style="text-align: justify;">पुनर्वास नगरपालिका-५ मा कञ्चनपुरका गौरव खड्काले सोही ठाउँका ५० वर्षीय गोपाल कुँवरको हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर थापाले बताए।</p> <p style="text-align: justify;">गएराति करीब पौने ११ बजे खड्काले कुँवरलाई धारिलो हतियार प्रहार गरेको र उनको घटना स्थलमै मृत्यु भएको डीएसपी थापाले बताए। उनले हत्यापछि फरार रहेका खड्काको खोजी भइरहेको जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">के कति कारणले हत्या भएको अझै खुल्न नसकेको डीएसपी थापाले बताए।</p>
प्रतिक्रिया दिनुहोस्