काठमाडौं। विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन आज ९ वटा उडान हुने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजिरा एअरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको छ।

पछिल्ला दिनमा हरेक दिन उद्धार उडान भइरहेका छन्। हिजो ११ अन्तर्राष्ट्रिय उडान भएका थिए। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ। साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ।     

नेपाल एअरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ। सोही एअरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ।  यस्तै हिमालय एअरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ। 

" /> काठमाडौं। विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन आज ९ वटा उडान हुने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजिरा एअरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको छ।

पछिल्ला दिनमा हरेक दिन उद्धार उडान भइरहेका छन्। हिजो ११ अन्तर्राष्ट्रिय उडान भएका थिए। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ। साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ।     

नेपाल एअरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ। सोही एअरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ।  यस्तै हिमालय एअरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ। 

"> विदेशमा रहेका नेपाली ल्याउन आज ९ उडान: Dekhapadhi
विदेशमा रहेका नेपाली ल्याउन आज ९ उडान <p style="text-align: justify;">काठमाडौं। विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन आज ९ वटा उडान हुने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजिरा एअरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको छ।</p> <p style="text-align: justify;">पछिल्ला दिनमा हरेक दिन उद्धार उडान भइरहेका छन्। हिजो ११ अन्तर्राष्ट्रिय उडान भएका थिए। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ। साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">नेपाल एअरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ। सोही एअरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ। &nbsp;यस्तै हिमालय एअरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्