काठमाडौं। छिमेकी मुलुक भारतमा पछिल्ला तीन दिनमा मात्र ६८ हजार ६८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार १८ असारमा २१ हजार ९४८ जना संक्रमित थपिएका थिए।

यस्तै, १९ असारमा २२ हजार ७२१ जना संक्रमित थपिएका थिए भने हिजो २० हजारमा २४ हजार १५ जना संक्रमित थपिएका थिए। भारतमा तीन दिनको अवधिमा एक हजार ४३१ जनाको कोभिड–१९ कै कारण मृत्यु भएको छ। १८ असारमा ३७७, १९ असारमा ४४४ र २० असारमा ६१० जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ६ लाख ७३ हजार ९०४ जना संक्रमित भएका छन् भने चार लाख ९ हजार ६२ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ का कारण अहिलेसम्म १९ हजार २७९ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। छिमेकी मुलुक भारतमा पछिल्ला तीन दिनमा मात्र ६८ हजार ६८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार १८ असारमा २१ हजार ९४८ जना संक्रमित थपिएका थिए।

यस्तै, १९ असारमा २२ हजार ७२१ जना संक्रमित थपिएका थिए भने हिजो २० हजारमा २४ हजार १५ जना संक्रमित थपिएका थिए। भारतमा तीन दिनको अवधिमा एक हजार ४३१ जनाको कोभिड–१९ कै कारण मृत्यु भएको छ। १८ असारमा ३७७, १९ असारमा ४४४ र २० असारमा ६१० जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ६ लाख ७३ हजार ९०४ जना संक्रमित भएका छन् भने चार लाख ९ हजार ६२ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ का कारण अहिलेसम्म १९ हजार २७९ जनाको मृत्यु भएको छ।

"> भारतमा तीन दिनमा थपिए ६८ हजार संक्रमित: Dekhapadhi
भारतमा तीन दिनमा थपिए ६८ हजार संक्रमित <p style="text-align: justify;">काठमाडौं। छिमेकी मुलुक भारतमा पछिल्ला तीन दिनमा मात्र ६८ हजार ६८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार १८ असारमा २१ हजार ९४८ जना संक्रमित थपिएका थिए।</p> <p style="text-align: justify;">यस्तै, १९ असारमा २२ हजार ७२१ जना संक्रमित थपिएका थिए भने हिजो २० हजारमा २४ हजार १५ जना संक्रमित थपिएका थिए।&nbsp;भारतमा तीन दिनको अवधिमा एक हजार ४३१ जनाको कोभिड&ndash;१९ कै कारण मृत्यु भएको छ। १८ असारमा ३७७, १९ असारमा ४४४ र २० असारमा ६१० जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">भारतमा अहिलेसम्म ६ लाख ७३ हजार ९०४ जना संक्रमित भएका छन् भने चार लाख ९ हजार ६२ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड&ndash;१९ का कारण अहिलेसम्म १९ हजार २७९ जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्