काठमाडौं। गण्डकी प्रदेशमा थप ३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा तनहुँमा दुई र बागलुङमा एकजनामा कोभिड-१९ पुष्टि भएको छ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार तनहुँको ब्यास नगरपालिकामा ६ वर्षीय एक बालकमा संक्रमण देखिएको छ।
बाँकी दुईजना तनहुँ शुक्लागण्डकी र बागलुङ काठेखोलाका २८ र ४८ वर्षीय पुरुष छन्।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले विज्ञप्ति निकालेर जनाएको छ।
गण्डकी प्रदेशमा आज बिहानसम्म कूल संक्रमितको संख्या एक हजार ९१ पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप ३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा तनहुँमा दुई र बागलुङमा एकजनामा कोभिड-१९ पुष्टि भएको छ।

">