बाँके। पाटेबाघको छाला र हड्डीसहित आज एकजना पक्राउ परेका छन्। 

प्रदेश ५ ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले राप्तीसोनारी गाउँपालिका-१, सिमलघारीका ४६ वर्षीय नवराज घर्तीमगरलाई पक्राउ गरेको हो । 

बाँके प्रहरीका अनुसार नवराजको घरको मकैबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा बाघको छाला र हड्डी फेला परेको हो। 

आखेटोपहारसहित नवराजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

" /> बाँके। पाटेबाघको छाला र हड्डीसहित आज एकजना पक्राउ परेका छन्। 

प्रदेश ५ ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले राप्तीसोनारी गाउँपालिका-१, सिमलघारीका ४६ वर्षीय नवराज घर्तीमगरलाई पक्राउ गरेको हो । 

बाँके प्रहरीका अनुसार नवराजको घरको मकैबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा बाघको छाला र हड्डी फेला परेको हो। 

आखेटोपहारसहित नवराजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

"> पाटेबाघको छाला र हड्डीसहित एकजना पक्राउ: Dekhapadhi
पाटेबाघको छाला र हड्डीसहित एकजना पक्राउ <p style="text-align: justify;">बाँके। पाटेबाघको छाला र हड्डीसहित आज एकजना पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश ५ ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले राप्तीसोनारी गाउँपालिका-१, सिमलघारीका ४६ वर्षीय नवराज घर्तीमगरलाई पक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">बाँके प्रहरीका अनुसार नवराजको घरको मकैबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा बाघको छाला र हड्डी फेला परेको हो।&nbsp;</p> <p style="text-align: justify;">आखेटोपहारसहित नवराजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्