कैलाली। बझाङको केदारस्युँ गाउँपालिका-८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। त्यस्तै हराइरहेका एक जनाको भने अझै कैही थाहा लागेको छैन।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय प्रयाग जेठारा र ७ वर्षीया अष्मिता जेठाराको शव भेटिएको छ। त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको छ।

हराइरहेका २० वर्षीय गिरि जेठारा भने अझै फेला नपरेको डिएसपी बमले बताए। गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसीका २० घर बगाएको उनले बताए।

राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए। पहिरोमा परेकाहरुको खोज तथा उद्दारका लागी काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको बताइएको छ।

" /> कैलाली। बझाङको केदारस्युँ गाउँपालिका-८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। त्यस्तै हराइरहेका एक जनाको भने अझै कैही थाहा लागेको छैन।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय प्रयाग जेठारा र ७ वर्षीया अष्मिता जेठाराको शव भेटिएको छ। त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको छ।

हराइरहेका २० वर्षीय गिरि जेठारा भने अझै फेला नपरेको डिएसपी बमले बताए। गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसीका २० घर बगाएको उनले बताए।

राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए। पहिरोमा परेकाहरुको खोज तथा उद्दारका लागी काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको बताइएको छ।

"> बझाङ पहिरो अपडेट: ६ जनाको शव भेटियो: Dekhapadhi
बझाङ पहिरो अपडेट: ६ जनाको शव भेटियो
कैलाली। बझाङको केदारस्युँ गाउँपालिका-८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। त्यस्तै हराइरहेका एक जनाको भने अझै कैही थाहा लागेको छैन।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय प्रयाग जेठारा र ७ वर्षीया अष्मिता जेठाराको शव भेटिएको छ। त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको छ।

हराइरहेका २० वर्षीय गिरि जेठारा भने अझै फेला नपरेको डिएसपी बमले बताए। गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसीका २० घर बगाएको उनले बताए।

राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए। पहिरोमा परेकाहरुको खोज तथा उद्दारका लागी काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्