काठमाडौं। पहिरोले १७ घर बगाएको बझाङको केदारसिउँ गाउँपालिका-८ मा अझै पनि पहिरोको खतरा टरिसकेको छैन। नेपाल बाढी सूचनाले जनाएअनुसार त्यहाँ अझै पनि वर्षाको सम्भावना छ।  त्यसैले दिउँसो ४ बजेदेखि साँझ ७ बजेबीच आसपासका साना नदीमा बहाव केही बढ्ने सम्भावना देखिन्छ। तर राति भने घट्ने  नेपाल बाढी सूचना कार्यालयले जानकारी दिएको छ।

त्यस्तै भोलि विहान ९ बजे आसपासमा केदारसिउँ गाउँपालिका लगायत बझाङ जिल्लामै ससाना खोलामा आकस्मिक बहाव हुन सक्ने देखिएको छ। त्यसैले उद्दारमा खटिने सुरक्षाकर्मी र आम मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ। 

केदारसिउँ गाउँपालिका-८मा गयरातिको पहिरोले एउटा बस्ती बगाउँदा वेपत्ता भएका भनिएका ४ जनाको शव भेटिइसकेको छ। अझै केही मानिस पहिरोमा पुरिएको हुन सक्ने अनुमान गरिएको छ।

" /> काठमाडौं। पहिरोले १७ घर बगाएको बझाङको केदारसिउँ गाउँपालिका-८ मा अझै पनि पहिरोको खतरा टरिसकेको छैन। नेपाल बाढी सूचनाले जनाएअनुसार त्यहाँ अझै पनि वर्षाको सम्भावना छ।  त्यसैले दिउँसो ४ बजेदेखि साँझ ७ बजेबीच आसपासका साना नदीमा बहाव केही बढ्ने सम्भावना देखिन्छ। तर राति भने घट्ने  नेपाल बाढी सूचना कार्यालयले जानकारी दिएको छ।

त्यस्तै भोलि विहान ९ बजे आसपासमा केदारसिउँ गाउँपालिका लगायत बझाङ जिल्लामै ससाना खोलामा आकस्मिक बहाव हुन सक्ने देखिएको छ। त्यसैले उद्दारमा खटिने सुरक्षाकर्मी र आम मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ। 

केदारसिउँ गाउँपालिका-८मा गयरातिको पहिरोले एउटा बस्ती बगाउँदा वेपत्ता भएका भनिएका ४ जनाको शव भेटिइसकेको छ। अझै केही मानिस पहिरोमा पुरिएको हुन सक्ने अनुमान गरिएको छ।

"> बझाङमा प्राकृतिक विपद्को जोखिम कायमै, उद्धारकर्तालाई सतर्कता अपनाउन सूचित गरियो: Dekhapadhi
बझाङमा प्राकृतिक विपद्को जोखिम कायमै, उद्धारकर्तालाई सतर्कता अपनाउन सूचित गरियो <p style="text-align: justify;"><strong>काठमाडौं। </strong>पहिरोले १७ घर बगाएको बझाङको केदारसिउँ गाउँपालिका-८ मा अझै पनि पहिरोको खतरा टरिसकेको छैन। नेपाल बाढी सूचनाले जनाएअनुसार त्यहाँ अझै पनि वर्षाको सम्भावना छ। &nbsp;त्यसैले दिउँसो ४ बजेदेखि साँझ ७ बजेबीच आसपासका साना नदीमा बहाव केही बढ्ने सम्भावना देखिन्छ। तर राति भने घट्ने&nbsp; नेपाल बाढी सूचना कार्यालयले&nbsp;जानकारी दिएको छ।</p> <p style="text-align: justify;">त्यस्तै भोलि विहान ९ बजे आसपासमा केदारसिउँ गाउँपालिका लगायत बझाङ जिल्लामै ससाना खोलामा आकस्मिक बहाव हुन सक्ने देखिएको छ। त्यसैले उद्दारमा खटिने सुरक्षाकर्मी र आम मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ।&nbsp;</p> <p style="text-align: justify;">केदारसिउँ गाउँपालिका-८मा गयरातिको पहिरोले एउटा बस्ती बगाउँदा वेपत्ता भएका भनिएका ४ जनाको शव भेटिइसकेको छ। अझै केही मानिस पहिरोमा पुरिएको हुन सक्ने अनुमान गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्