पेरिस। फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन्।

नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले यस्तो बताएका हुन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

निवर्तमान प्रधानमन्त्री फिलीपले सन् २०१७ देखि गत शुक्रबारसम्म देशको प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए। उनले शुक्रबार राजीनामा दिएका हुन्।

पद हस्तान्तरण कार्यक्रममा फिलीपले भने, “प्रिय जाँ कास्टेक्स, मेरो उत्तराधिकारीको रूपमा तपाईंलाई पाउँदा मलाई धेरै खुशी लागेको छ, बधाई तथा शुभकामना छ।”

नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमन हुने देखेर उनले राजीनामा दिएका थिए। फिलीपसँगै उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेका छन्।

नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाउने राष्ट्रपति म्याक्रोँले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरिएको थियो। रासस-एनएनआई

" /> पेरिस। फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन्।

नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले यस्तो बताएका हुन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

निवर्तमान प्रधानमन्त्री फिलीपले सन् २०१७ देखि गत शुक्रबारसम्म देशको प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए। उनले शुक्रबार राजीनामा दिएका हुन्।

पद हस्तान्तरण कार्यक्रममा फिलीपले भने, “प्रिय जाँ कास्टेक्स, मेरो उत्तराधिकारीको रूपमा तपाईंलाई पाउँदा मलाई धेरै खुशी लागेको छ, बधाई तथा शुभकामना छ।”

नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमन हुने देखेर उनले राजीनामा दिएका थिए। फिलीपसँगै उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेका छन्।

नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाउने राष्ट्रपति म्याक्रोँले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरिएको थियो। रासस-एनएनआई

"> फ्रान्सका निवर्तमान प्रधानमन्त्री फिलीपले भने- ‘फ्रान्सलाई खुला सोच र दृढ नेतृत्वको खाँचो छ’: Dekhapadhi
फ्रान्सका निवर्तमान प्रधानमन्त्री फिलीपले भने- ‘फ्रान्सलाई खुला सोच र दृढ नेतृत्वको खाँचो छ’
पेरिस। फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन्।

नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले यस्तो बताएका हुन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

निवर्तमान प्रधानमन्त्री फिलीपले सन् २०१७ देखि गत शुक्रबारसम्म देशको प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए। उनले शुक्रबार राजीनामा दिएका हुन्।

पद हस्तान्तरण कार्यक्रममा फिलीपले भने, “प्रिय जाँ कास्टेक्स, मेरो उत्तराधिकारीको रूपमा तपाईंलाई पाउँदा मलाई धेरै खुशी लागेको छ, बधाई तथा शुभकामना छ।”

नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमन हुने देखेर उनले राजीनामा दिएका थिए। फिलीपसँगै उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेका छन्।

नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाउने राष्ट्रपति म्याक्रोँले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरिएको थियो। रासस-एनएनआई

प्रतिक्रिया दिनुहोस्