दाङ। डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ।

अघिल्लो वर्ष करिब ५० हेक्टर बगरलाई वन बनाएको कार्यालयले यस वर्ष पनि करिब ४० हेक्टर बगर क्षेत्रलाई सामुदायिक वनमा परिणत गरेको छ।

जिल्लाको विभिन्न गाउँ हुँदै बग्ने बबई, हापुर, सिस्ने, कटुवा र सेवारखोलाले छोडेको बगरमा वृक्षरोपणसँगै सामुदायिक वन घोषणा गरिएको छ भने गाउँमै पुगेर स्थानीयवासीलाई बिरुवा र सामुदायिक वनको विधान हस्तान्तरण गर्न थालेको छ।

बगरलाई वन बनाउने अभियान लकडाउनको समयमा पनि निरन्तर जारी रहेको र सामाजिक दूरी कायम राख्दै निरन्तर वृक्षरोपण कार्य चलेको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए।

अघिल्लो वर्ष र यस वर्ष पनि बगर क्षेत्रमा सिसौ, सिमल, खयर, अमला जामुनलगायतका प्रजातिका बिरुवा लगाइएको उनले बताए।

बबई नदी तथा अन्य नदीले कटान गरेर छाडेको बगर क्षेत्रलाई वृक्षरोपण गरी हरियाली बनाउने योजनाअनुसार आफूहरूले काम गरेको डिभिजन वन अधिकृत ज्ञवालीले जानकारी दिए।

बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातिका बिरुवा लैजाँदा वन समूहलाई प्रोत्साहनस्वरूप २० प्रतिशत फलफूलका बिरुवासमेत निःशुल्क वितरण गरिएको छ।

पहाडी क्षेत्रमा जडीबुटी र तराई क्षेत्रमा फलफूलका बिरुवा अन्य बिरुवासँगै रोपेका उपभोक्ताले  छिट्टै उत्पादन लिनसक्ने भएकाले यस वर्ष ५० हेक्टर बगरमा  दुई लाख ५० हजारभन्दा बढी काष्ठ तथा फलफूल बिरुवा रोपण अभियान सञ्चालन गरिएको प्रमुख ज्ञवालीकाे भनाइ छ।

यस वर्ष वन क्षेत्रबाहेकका ऐलानी तथा पर्ती जग्गामा समेत वृक्षरोपणका कार्यक्रम सञ्चालनका लागि उपभोक्ताबाट माग आएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार अहिले वन कार्यालयबाट काष्ठ प्रजाति एवं फलफूलका बिरुवा वितरण भइरहेको छ।

फलफूलका बिरुवाहरूमा विभिन्न प्रजातिका आँप, सुनकागती, बाह्रमो कागती, रुख कटहर, लिची, अनार, नास्पती, किवी, ङ्यागन फ्रुट, जुनार, सुन्तला, वयर छन्। रासस

" /> दाङ। डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ।

"> बगरलाई वन बनाइँदै: Dekhapadhi अघिल्लो वर्ष करिब ५० हेक्टर बगरलाई वन बनाएको वन कार्यालयले यस वर्ष पनि करिब ४० हेक्टर बगर क्षेत्रलाई सामुदायिक वनमा परिणत गरेको छ।
• अघिल्लो वर्ष र यस वर्ष पनि बगर क्षेत्रमा सिसौ, सिमल, खयर, अमला जामुनलगायतका प्रजातिका बिरुवा लगाइएको
• बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातिका बिरुवा लैजाँदा वन समूहलाई प्रोत्साहनस्वरूप २० प्रतिशत फलफूलका बिरुवासमेत निःशुल्क वितरण

बगरलाई वन बनाइँदै
दाङ। डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ।

अघिल्लो वर्ष करिब ५० हेक्टर बगरलाई वन बनाएको कार्यालयले यस वर्ष पनि करिब ४० हेक्टर बगर क्षेत्रलाई सामुदायिक वनमा परिणत गरेको छ।

जिल्लाको विभिन्न गाउँ हुँदै बग्ने बबई, हापुर, सिस्ने, कटुवा र सेवारखोलाले छोडेको बगरमा वृक्षरोपणसँगै सामुदायिक वन घोषणा गरिएको छ भने गाउँमै पुगेर स्थानीयवासीलाई बिरुवा र सामुदायिक वनको विधान हस्तान्तरण गर्न थालेको छ।

बगरलाई वन बनाउने अभियान लकडाउनको समयमा पनि निरन्तर जारी रहेको र सामाजिक दूरी कायम राख्दै निरन्तर वृक्षरोपण कार्य चलेको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए।

अघिल्लो वर्ष र यस वर्ष पनि बगर क्षेत्रमा सिसौ, सिमल, खयर, अमला जामुनलगायतका प्रजातिका बिरुवा लगाइएको उनले बताए।

बबई नदी तथा अन्य नदीले कटान गरेर छाडेको बगर क्षेत्रलाई वृक्षरोपण गरी हरियाली बनाउने योजनाअनुसार आफूहरूले काम गरेको डिभिजन वन अधिकृत ज्ञवालीले जानकारी दिए।

बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातिका बिरुवा लैजाँदा वन समूहलाई प्रोत्साहनस्वरूप २० प्रतिशत फलफूलका बिरुवासमेत निःशुल्क वितरण गरिएको छ।

पहाडी क्षेत्रमा जडीबुटी र तराई क्षेत्रमा फलफूलका बिरुवा अन्य बिरुवासँगै रोपेका उपभोक्ताले  छिट्टै उत्पादन लिनसक्ने भएकाले यस वर्ष ५० हेक्टर बगरमा  दुई लाख ५० हजारभन्दा बढी काष्ठ तथा फलफूल बिरुवा रोपण अभियान सञ्चालन गरिएको प्रमुख ज्ञवालीकाे भनाइ छ।

यस वर्ष वन क्षेत्रबाहेकका ऐलानी तथा पर्ती जग्गामा समेत वृक्षरोपणका कार्यक्रम सञ्चालनका लागि उपभोक्ताबाट माग आएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार अहिले वन कार्यालयबाट काष्ठ प्रजाति एवं फलफूलका बिरुवा वितरण भइरहेको छ।

फलफूलका बिरुवाहरूमा विभिन्न प्रजातिका आँप, सुनकागती, बाह्रमो कागती, रुख कटहर, लिची, अनार, नास्पती, किवी, ङ्यागन फ्रुट, जुनार, सुन्तला, वयर छन्। रासस

प्रतिक्रिया दिनुहोस्