प्युठान। प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ।

सरुमारानी गाउँपालिका–६ मोतीपुरमा नौबहिनी गाउँपालिका–८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर छुटेको गरेको ना ७ ख ८९३८ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी, प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

उनका अनुसार सडकदेखि करीब ६०० मिटर तल माडी खोलामा खसेको टिपर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।  रासस

" /> प्युठान। प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ।

सरुमारानी गाउँपालिका–६ मोतीपुरमा नौबहिनी गाउँपालिका–८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर छुटेको गरेको ना ७ ख ८९३८ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी, प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

उनका अनुसार सडकदेखि करीब ६०० मिटर तल माडी खोलामा खसेको टिपर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।  रासस

"> टिपर दुर्घटनामा दुई जनाको मृत्यु    : Dekhapadhi
टिपर दुर्घटनामा दुई जनाको मृत्यु     <p style="text-align: justify;">प्युठान। प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सरुमारानी गाउँपालिका&ndash;६ मोतीपुरमा नौबहिनी गाउँपालिका&ndash;८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर छुटेको गरेको ना ७ ख ८९३८ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी, प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।</p> <p style="text-align: justify;">उनका अनुसार सडकदेखि करीब ६०० मिटर तल माडी खोलामा खसेको टिपर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। <strong>&nbsp;<em>रासस</em></strong></p>
प्रतिक्रिया दिनुहोस्