कैलाली। बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका-८ को एक बस्ती पहिराले बगाउँदा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ।
पहिरोमा पुरिएका ५० वर्षीया राममती जेठारा, उनका छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी सात वर्षीया अस्मिता जेठाराको शव भेटिएको स्थानीय नरेश जेठाराले बताएका छन्।
अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका-८ मल्लेसीका १७ घर बगाएको उनले जानकारी दिए। पहिराेमा परी अझै धेरै मानिस बेपत्ता रहेको उनले बताए। पहराेमा परेकाकाे उद्धारमा ढिलाइ भइरहेको स्थनीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डीएसपी गणेश बमले प्रहरी घटनास्थल पुग्नै लागेको बताए।

बझाङ पहिरो अपडेट : एकै परिवारका तीन जनाकाे शव भेटियाे : Dekhapadhi
बझाङ पहिरो अपडेट : एकै परिवारका तीन जनाकाे शव भेटियाे

कैलाली। बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका-८ को एक बस्ती पहिराले बगाउँदा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ।

पहिरोमा पुरिएका ५० वर्षीया राममती जेठारा, उनका छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी सात वर्षीया अस्मिता जेठाराको शव भेटिएको स्थानीय नरेश जेठाराले बताएका छन्।

सिफारिस

बझाङ पहिरो : दुई बालकको शव भेटियो