११ वर्षीय प्रयाग जेठारा र सात वर्षीय अस्मिता जेठाराको शव भेटिएको प्रहरीले जनाएको छ। पहिरोमा सात जना वेपत्ता भएका स्थानीय लोकेन्द्र बिकले बताएका छन्। तर, प्रहरीले भने कति वेपत्ता छन् भन्ने यकिन नभएको जनाएको छ।
वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसका १७ घर बगाएको स्थानीयले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले बताए।

कैलाली। बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेस बस्तीमा गएराति गएको पहिरोमा वेपत्ता भएका दुई बालकको शव भेटिएको छ।

बझाङ पहिरो : दुई बालकको शव भेटियो

कैलाली। बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेस बस्तीमा गएराति गएको पहिरोमा वेपत्ता भएका दुई बालकको शव भेटिएको छ।

सिफारिस

बझाङमा पहिरो : १७ घर बगे, केही मानिस वेपत्ता