काठमाडौं। नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्। उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन्।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।  रासस

" /> काठमाडौं। नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्। उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन्।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।  रासस

"> नेपाली सेनाको प्रवक्तामा पौडेल    : Dekhapadhi
नेपाली सेनाको प्रवक्तामा पौडेल     <p style="text-align: justify;">काठमाडौं। नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्। उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन्।</p> <p style="text-align: justify;">यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।&nbsp; <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्