सप्तरीमा। सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा हिजो साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।     

मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बेला नन्दकिशोर डुबेका थिए।  

उक्त पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

" /> सप्तरीमा। सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा हिजो साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।     

मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बेला नन्दकिशोर डुबेका थिए।  

उक्त पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

"> सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु    : Dekhapadhi
सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु     <p style="text-align: justify;">सप्तरीमा। सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा हिजो साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा राजविराज नगरपालिका&ndash;११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बेला नन्दकिशोर डुबेका थिए। &nbsp;</p> <p style="text-align: justify;">उक्त पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।<em><strong> रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्