सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।
छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन्।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ।
करीब दुई दशकअघिसम्म तराईवासीको मात्र चाडका रूपमा लिइने छठ अहिले देशकै उत्सव बनेको छ।
कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ।
सूर्यलाई दिइने अर्घ्यमा कठुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा लिइनु हो।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो।
यस पर्वमा महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ।
धनी, गरीब, उचनिचको भेद्भावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन्।
छठमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्‍याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ।
वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत छ।
छठका अवसरमा बेहुली झैँ सिंगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरू हर्षोल्लासका साथ देखिएका थिए।
वीरगंजमा श्रद्धालुहरु।
"> उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्वको बिदाइ (तस्वीरहरू): Dekhapadhi
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्वको बिदाइ (तस्वीरहरू)
काठमाडौं। शुद्धता, सद्भाव र आस्थाको छठपर्व व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन गरिएको छ।
चतुर्थीदेखि मूलविधि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरी छठपर्व समापन गर्ने परम्परा छ।
व्रतालुहरूले इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानसहित सूर्यलाई अर्घ्य अर्पण गरेका छन्।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।
छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन्।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ।
करीब दुई दशकअघिसम्म तराईवासीको मात्र चाडका रूपमा लिइने छठ अहिले देशकै उत्सव बनेको छ।
कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ।
सूर्यलाई दिइने अर्घ्यमा कठुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा लिइनु हो।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो।
यस पर्वमा महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ।
धनी, गरीब, उचनिचको भेद्भावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन्।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ।
वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत छ।
छठका अवसरमा बेहुली झैँ सिंगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरू हर्षोल्लासका साथ देखिएका थिए।
वीरगंजमा श्रद्धालुहरु।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्