काठमाडौं। इङ्ल्यान्ड प्रवेश गर्दा क्‍वारेन्टिनमा बस्नु नपर्ने मुलुकहरूको सूची प्रकाशित गरेको छ।

शुक्रबार प्रकाशित सूचीमा ग्रीस, स्पेन, फ्रान्स, बेल्जियम, जर्मनी, डेनमार्क, अस्ट्रेलिया, हङकङ, नर्वे, दक्षिण कोरिया, जापानलगायत मुलुक परेका छन्।

बेलायतले आगामी १० जुलाईदेखि लागू हुने गरी ती मुलुकबाट आउने पर्यटकका लागि १४ दिन क्‍वारेन्टिनमा बस्नुपर्ने व्यवस्था खारेज गरेको हो। जसमा विभिन्न ५९ स्थान तथा बेलायतकै १४ क्षेत्र समावेश छन्।

तर चीन, अमेरिका, स्वीडेन, पोर्चुगललगायत मुलुक उक्त सूचीमा परेका छैनन्। जसको अर्थ ती मुलुकबाट इङ्ल्यान्डमा आउने पर्यटकले १४ दिन क्‍वारेन्टिन बस्नुपर्नेछ।

स्कटल्यान्ड र वेल्सबाट आउनेमाथि यात्रा प्रतिबन्ध फुकुवा गर्ने कि नगर्ने भन्नेबारे भने निर्णय गरिएको छैन।

बेलायतबाहिर र आयरल्यान्डबाट उत्तरी आयरल्यान्ड आउने पर्यटकका लागि क्‍वारेन्टिनको नियम यथावत् रहने जनाइएको छ।

डाउनिङ स्ट्रीटको प्रेस बिफ्रिङमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, ‘‘विश्वभरका आगन्तुकलाई क्‍वारेन्टिनमा राख्नुको सट्टा हामी कोरोना भाइरस नियन्त्रणबाहिर रहेका मुलुकहरूबाट आउनेलाई मात्र यो व्यवस्था लागू गर्छौं।’’

इङ्ल्यान्डमा प्रवेश गर्ने पर्यटकले आफ्नो सम्पर्क विवरण उपलब्ध गराउनुपर्ने छ।

सूचीमा समावेश छोटो दूरी गन्तव्यका लागि लोकप्रिय टर्की र साइप्रस तथा लामो दूरीका अस्ट्रेलिया, हङकङ, जापान, बारबाडोस, न्यूजिल्यान्ड र भियतनाम समावेश छन्।

यद्यपि, केही मुलुक जस्तै न्यूजिल्यान्डबाट आउनेले अलग्गै बस्नुपर्ने र सबै ठाउँमा प्रवेश नपाउने बताइएको छ।

हाल सूचीमा नपरेका मुलुकहरूलाई समेत कोरोना नियन्त्रणको अवस्था मूल्यांकन गरी समावेश गरिने जनाइएको छ। एजेन्सी

" /> काठमाडौं। इङ्ल्यान्ड प्रवेश गर्दा क्‍वारेन्टिनमा बस्नु नपर्ने मुलुकहरूको सूची प्रकाशित गरेको छ।

"> इङ्ल्यान्डमा आउने यी मुलुकका नागरिकले क्‍वारेन्टिनमा बस्नु नपर्ने: Dekhapadhi
इङ्ल्यान्डमा आउने यी मुलुकका नागरिकले क्‍वारेन्टिनमा बस्नु नपर्ने

प्रतिक्रिया दिनुहोस्